चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो, सात सय भन्दा धेरै घाइते

चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो, सात सय भन्दा धेरै घाइते

चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ । गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै…

चीनमा भूकम्प : ज्यान गुमाउने संख्या ११८ पुग्यो

चीनमा भूकम्प : ज्यान गुमाउने संख्या ११८ पुग्यो

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ। ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो।…

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन

जेन्सी । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन भएको छ। कुवेतको आधिकारिक न्यूज च्यानलमा यो जानकारी दिइएको हो । यसअघि टिभीमा प्रशारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको थियो ।…

गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजा । इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजारको हारहारीमा पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएपछि गाजामा सो संख्यामा मृत्यु भएको जानकारी गराएको हो । मन्त्रालयका अनुसार,…

फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको भूकम्प

फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको भूकम्प

मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार…

पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्। कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म…

केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।…

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्रीद्धारा राजीनामा

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्रीद्धारा राजीनामा

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कर्तव्य र आफ्नो निष्ठामा कुनै पनि शङ्का मेल नखाने भन्दै उनले राजीनामा दिएका हुन् । उनले पत्रकार सम्मेलन गरेर आफुले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको…

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन आउँदै

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन आउँदै

पाटन : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्ने भएका छन्। नेपाल भ्रमणमा रहेका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी…

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।  नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी रकेट मोर्टार प्रहारका क्रममा यही…