अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

 गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको दाबी गरेको…

इजरायली आक्रमणले गाजा क्षेत्रमा मानवीय सङ्कट, इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा

इजरायली आक्रमणले गाजा क्षेत्रमा मानवीय सङ्कट, इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा

इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर…

कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने

कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने

यौन तथा अन्य दुर्व्यवहारको आरोप लागेपछि कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिकलाई फिर्ता हुने भएका छन् । संयुक्त राष्ट्रसङ्घले उनीहरूविरुद्धको आरोपको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल स्वदेश फर्काउने निर्णय गरेको जनाएको छ । उनीहरुले…

हमासले बन्धक बनाएकाहरुकाे रिहाइका लागि मध्यस्थता गर्न कतारलाई जर्मनीको आग्रह

हमासले बन्धक बनाएकाहरुकाे रिहाइका लागि मध्यस्थता गर्न कतारलाई जर्मनीको आग्रह

इजरायल र हमासबीच युद्ध रोक्न मध्यस्थताका लागि अन्तर्राष्ट्रिय समुदायले चासो र तत्परता देखाएका छन् । इजरायलमा आक्रमण गरेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका व्यक्तिहरूको रिहाइका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह समेत गरेको छ…

बन्धकलाई मृत्युदण्ड दिने हमासको चेतावनी : धम्कीलाई गम्भीरतापूर्वक लिएको अमेरिकाको प्रतिक्रिया

बन्धकलाई मृत्युदण्ड दिने हमासको चेतावनी : धम्कीलाई गम्भीरतापूर्वक लिएको अमेरिकाको प्रतिक्रिया

हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरतापूर्वक लिएको बताएको छ । ह्वाइट हाउसले हमास–इजरायल युद्धको अवस्था…

नेपाल र जर्मनीबीच श्रम समझदारी : शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने

नेपाल र जर्मनीबीच श्रम समझदारी : शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने

नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम समझदारीमा हिजो हस्ताक्षर भएको हो । जर्मनीमा भएको औपचारिक कार्यक्रममा…

वित्तीय प्रणालीलाई अस्थिर हुन नदिन चीनलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको आग्रह

वित्तीय प्रणालीलाई अस्थिर हुन नदिन चीनलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको रियल स्टेट उद्योगमा विश्वास पुनःस्थापित हुनु निक्कै महत्त्वपूर्ण रहेको जनाएको छ । रियल स्टेट क्षेत्रको अस्थिरताले वित्तीय प्रणालीलाई अस्थिर हुन नदिन बेइजिङलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय…

चीनको सिसापाङ्मा हिमालमा गएकाे हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो

चीनको सिसापाङ्मा हिमालमा गएकाे हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो

 चीनकाे तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व…

स्पेनका पूर्व राजा कार्लोस प्रथमविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज

स्पेनका पूर्व राजा कार्लोस प्रथमविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज

स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमलाई पूर्व प्रेमीले लगाएको यौन दुर्व्यवहारको मुद्दा लण्डनको एक अदालतले खारेज गरेको छ । यौन उत्पीडनको आरोपको मुद्दा लण्डनमा सुनुवाइ हुन नसक्ने न्यायाधिस रोवेना कोलिन्स राइसले फैसला सुनाएको बीबीसीले जनाएको छ।…

जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा झण्डै एक करोड बालबालिका विस्थापित

जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा झण्डै एक करोड बालबालिका विस्थापित

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र…