एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने

एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । गत शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।…

एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने

एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ । बैठक मंसिर २५ गते दिउँसो ४ बजे बस्ने गरी बोलाएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, बैठकमा…

हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु

हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा गएराति ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी एकडाँडा गाउँपालिका–३, अजमरपटी घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने ५ वर्षीया बालिका सिरिशाकुमारी मण्डल रहेको छ । उनी…

रविलाई मध्यरातमा पोखरा लगिएकोमा रास्वपाको आपत्ति, हिरासतबाट डायरी गायब पारिएको आरोप

रविलाई मध्यरातमा पोखरा लगिएकोमा रास्वपाको आपत्ति, हिरासतबाट डायरी गायब पारिएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक…

सामाजिक सञ्जालबाट सञ्चारकर्मीलाई धम्क्याएका हर्क साम्पाङविरुद्ध पत्रकार महासंघ प्रहरीमा

सामाजिक सञ्जालबाट सञ्चारकर्मीलाई धम्क्याएका हर्क साम्पाङविरुद्ध पत्रकार महासंघ प्रहरीमा

थिति र विधि विपरित काम गर्दै आएका धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको…

पत्रकार महासंघ चुनाव : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने

पत्रकार महासंघ चुनाव : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने

पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्। आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक…

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु हुने

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु हुने

निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित…

भुटानी राजा स्वदेश फिर्ता

भुटानी राजा स्वदेश फिर्ता

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । आज बिहान काठमाण्डाै आउनुभएका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको…

शिक्षककाे तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयकाे अनुराेध

शिक्षककाे तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयकाे अनुराेध

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले…

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

हेटौंडा दूध वितरण आयोजना कार्यालयले पछिल्लो चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनासम्ममा सो रकम बराबरको दूध तथा दुग्धजन्य पदार्थ…