टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्‍याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने…

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जीतको नजिक पुग्नुभएको छ । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले दुई सय ६६ मत प्राप्त गरिसक्नुभएको छ । उहाँका प्रतिस्पर्धी एवम् डेमोक्रे्टिक…

एमालेद्वारा सचिवालय बैठक आह्वान

एमालेद्वारा सचिवालय बैठक आह्वान

नेकपा एमालेले सचिवालय बैठक आह्वान गरिएको छ । बैठक यही कात्तिक २४ गते शनिवार बस्ने गरी आह्वान गरिएको हो । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले…

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान प्रस्थान गर्ने भएका छन्।     अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा…

छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । छठको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी…

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शुरू भएको छ । यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको…

कात्तिक नाच आजदेखि

कात्तिक नाच आजदेखि

 तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच आजदेखि शुरू हुँदैछ । पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान…

सरकारी कार्यालय ४ बजे नै बन्द हुने

सरकारी कार्यालय ४ बजे नै बन्द हुने

तिहार पर्वको विदा सकिएसँगै खुलेको सरकारी कार्यालय अबदेखि ४ बजे नै बन्द हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, जाडोयाममा दिन छोटो हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोट्याइएको…

बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा…

मकवानपुरमा बस र्दुटना, ३५ जना घाइते (घाइतेको नामावली सहित)

मकवानपुरमा बस र्दुटना, ३५ जना घाइते (घाइतेको नामावली सहित)

मकवानपुरमा बस दुर्घटनामा परी ३५ जन घाइते भएका छन् । आज बिहान ४ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ समिडाँडा स्थित पुर्ब पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी…