साफ वुमन्स च्याम्पियनसिपको फाइनल आज, घरेलु टोली र बंगलादेश भिड्दै

साफ वुमन्स च्याम्पियनसिपको फाइनल आज, घरेलु टोली र बंगलादेश भिड्दै

साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । उपाधिको लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछ । फाइनल खेल नेपाली समय अनुसार, आज साँझ ६ः३० बजेबाट सुरु हुनेछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने…

एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो कोशी, बागमती…

मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न रोक लगाएको हो । जिल्ला प्रशासन…

मकवानपुरमा अनुगमन टोलीले शील गरेको ६० बोरा चामल गायब

मकवानपुरमा अनुगमन टोलीले शील गरेको ६० बोरा चामल गायब

मकवानपुरको मनहरी बजारबाट अनुगमन टोलीले बरामद गरेको ६० बोरा चामल गायब भएको छ । ६ असोज ०८१ मा मनहरी बजारको मंगलमय ट्रेडर्समा शील गरिएको ६० बोरा चामल हराएको हो । सोमबार शील गरिएको चामलको परीक्षणका…

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

असोज दोस्रो साताको बाढीपहिरोले वाग्मती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति गरेको छ । प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोले सबैभन्दा बढी काभ्रेमा ११ पालिकाका १ सय ४९ विद्यालयमा क्षति पुगेको छ । क्षति…

प्रचण्ड थाहा नगर आउँदै

प्रचण्ड थाहा नगर आउँदै

थाहा, १३ कात्तिक÷नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगर आउने भएकाछन् ।माओबादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् ।प्रचण्डले…

मनहरीमा बस चढेका व्यक्तिको ५१ हजार नगद चोरी गर्ने तीन जना पक्राउ

मनहरीमा बस चढेका व्यक्तिको ५१ हजार नगद चोरी गर्ने तीन जना पक्राउ

मनहरीमा बस चढेका व्यक्तिको ५१ हजार नगद चोरी गर्ने तीन जना पक्राउ परेका छन् । गएराती ११ बजेको समयमा मकवानपुर मनहरी गाउँपालिका वडा नंबर– ६ बस्ने ४९ वर्षिय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१…

भोलिदेखि तिहार, यमपञ्चक आजै शुरु हुँदै

भोलिदेखि तिहार, यमपञ्चक आजै शुरु हुँदै

कार्तिक कृष्ण त्रयोदशीदेखि लाग्ने यमपञ्चक मंगलबार नै शुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक मंगलबार नै शुरु हुन लागेको हो।     तिहारको…

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

झापा : धानबालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका २०० बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ। झापाका पाँच स्थानीय तहको २०० बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी…

काठमाडौं महानगरले तोक्यो फूल बेच्न ४६ ठाउँ

काठमाडौं महानगरले तोक्यो फूल बेच्न ४६ ठाउँ

काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ।     काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका छन्। ‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई…