सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा रहेको जनाएको छ। युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिब ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो।  …

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन : प्रधानमन्त्री ओली

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गाडी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । नागरिक एपमार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उहाँको भनाइ छ । गाडी…

सभामुख घिमिरेलाई सांसद रवि लामिछाने पक्राउबारे जानकारी

सभामुख घिमिरेलाई सांसद रवि लामिछाने पक्राउबारे जानकारी

सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई सांसद लामिछाने पक्राउसम्बन्धी जानकारी लेखी पठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज निकालेको सूचनामा उल्लेख छ…

२१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुँदै

२१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुँदै

सङ्गीत, सांस्कृतिक सम्पदा र सिर्जनशिलको आदानप्रदान गर्ने उद्देश्यले २१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुने भएका छन् । ‘ग्लोमस क्याम्प’ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन ३० भन्दा धेरै विश्वविद्यालयका सङ्गीत, नृत्य, नाट्यकर्मी र कलाकार काठमाण्डौमा भेला हुने…

कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै,…

रास्वपाको जिल्ला भेला स्थगित

रास्वपाको जिल्ला भेला स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला भेला स्थगित गरिएको छ । पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गरेको हो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित…

पहाडी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

पहाडी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

आज पहाडी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । आज…

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन 'ए' र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी निुभयो । शाखा…

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाण्डौमा पक्राउ गरी राति नै…

मकवानपुरमा सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार

मकवानपुरमा सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार

मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन् । दुई किशोर फरार छन् । मनहरी गाउँपालिका-५ की ३१ वर्षीया महिलालाई पतिसहित अन्य दुई किशोरले असोज ३० गते बेलुका घरमै सामूहिक…