मकवानपुरगढीमा केन्द्रिय दुग्ध सहकारी संघको बैठक तथा कार्यशाला गोष्ठी

मकवानपुरगढीमा केन्द्रिय दुग्ध सहकारी संघको बैठक तथा कार्यशाला गोष्ठी

मकवानपुरगढी - केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजनामा संघको बैठक तथा 'दुग्ध क्षेत्रमा देखिएका समस्या , समाधान र अवसर विषयक अन्तरक्रियात्मक कार्यशाला गोष्ठी' मकवानपुरगढीमा सम्पन्न भएको छ । केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण…

मकवानपुरका लामा खेलकुद महासंघको केन्द्रीय उपमहासचिव, सचिवमा न्यौपाने

मकवानपुरका लामा खेलकुद महासंघको केन्द्रीय उपमहासचिव, सचिवमा न्यौपाने

हेटौंडा /  नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाबाट केन्द्रीय उपमहासचिवमा मकवानपुरका धरम लामा चयन भएका छन् ।काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार  महासंघको राष्ट्रिय भेलाले लामालाइ केन्द्रीय उपमहासचिवमा चयन गरेको हो ।यसैगरि मकवानपुरकै दिपक न्यौपाने…

काठमाडौं उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडौं उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

रासस काठमाडौँ / मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो ।…

आज चैते दसैँ

आज चैते दसैँ

हेटौडा / आज मुलुकभर चैते दसैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने प्रचलन छ । असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको…

मकवानपुरमा आइसोलेशन र  क्वारेन्टाईनलाई थप व्यवस्थित बनाइने

मकवानपुरमा आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाइने

हेटौंडा / मकवानपुर जिल्लामा आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाइने भएको छ।कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा संङक्रमण दर बढ्दै गएपछि आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो।…

कुन – कुन शहरमा विद्यालय बन्द हुदैछन ? (सूचीसहित)

कुन – कुन शहरमा विद्यालय बन्द हुदैछन ? (सूचीसहित)

काठमाडौं / मन्त्रिपरिषद् बैठकले भीडभाड हुने सहरी क्षेत्रमा रहेका शिक्षण संस्थालाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने र भीडभाड हुने क्षेत्रमा रहेका…

जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको…

विद्यालय, सिनेमा हल, पार्टी प्यालेस र हाटबजार वैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

विद्यालय, सिनेमा हल, पार्टी प्यालेस र हाटबजार वैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं / सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द…

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं / संघिय संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ ।सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले रास्ट्रपति कार्यालयलाई प्रतिनिधि सभाको हिउदे अधिवेशन अन्त्यको सिफारिस गरेको हो । प्रतिनिधि सभाको…

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि…