सरकारद्वारा ठूलो संख्यामा सह–सचिवहरूको सरुवा, को कहाँ पुगे ?

सरकारद्वारा ठूलो संख्यामा सह–सचिवहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं / सरकारले ठूलो संख्यामा सहसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ । सरकारले मंगलबार ७९ जना सहसचिवको सरुवा एवं पदस्थापन गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको…

ब्राजिलमा कोरोना विकराल बन्दै, एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना विकराल बन्दै, एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण दक्षिण अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नागरिकको मृत्यु भएको छ । यो तथ्यांक कोरोना महामारी सुरु भएयताकै यो सबैभन्दा उच्च हो । ब्राजिलमा नयाँ प्रकारको…

डढेलोले मकवानपुरगढीका खानेपानी तथा सिंचाइका पाईपमा क्षती, पानीको हाहाकार

डढेलोले मकवानपुरगढीका खानेपानी तथा सिंचाइका पाईपमा क्षती, पानीको हाहाकार

तस्वीर : बखान सिंह पाख्रीनको फेसबुक वालबाट मकवानपुरगढी - डढेलोका कारण मकवानपुरगढीका खानेपानी तथा सिंचाइका पाईपमा ठुली क्षती हुन पुगेको छ । मंगलबार मकवानपुरगढी २ को सानोगढीबाट शुरुभएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको करिब…

अनेमसंघ थाहा नगरको अध्यक्षमा केसी

अनेमसंघ थाहा नगरको अध्यक्षमा केसी

थाहा/ नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहानगरको अध्यक्षमा सुमित्रा केसीलाई चयन हुनुभएको छ ।आज थाहा नगरपालिकाको थानाबजारमा भएको थाहा नगर सम्मेलनले केसीको अध्यक्षता नयाँ  नगरकमिटी निर्माण गरेको हो । अखिल नेपाल महिला…

तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड प्रतियोगिता चैत्र २८ बाट

तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड प्रतियोगिता चैत्र २८ बाट

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड प्रतियोगिता अन्तर्गतको सेभेन ए साईड फुटबल खेल यहि चैत्र २८ गतेबाट शुरु हुने भएको छ ।वडा नम्बर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भानु मिनि पिच (फुटसल) मा…

रायमाझी सहित एमाले प्रवेश गरेका ४ सांसद माओवादी केन्द्रबाट निश्कासित

रायमाझी सहित एमाले प्रवेश गरेका ४ सांसद माओवादी केन्द्रबाट निश्कासित

काठमाडौं / नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपि शर्मा ओलीको मन्त्रीपरिषदमा रहेका आफ्ना ४ जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले प्रवेश गरेका ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी,…

एमालेमा समानान्तर कमिटि,        कुन जिल्लामा को – को परे माधव नेपाल समूहको समानान्तर कमिटिमा ?

एमालेमा समानान्तर कमिटि, कुन जिल्लामा को – को परे माधव नेपाल समूहको समानान्तर कमिटिमा ?

काठमाडौं / नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले बागमती प्रदेशमा छुट्टै संरचना बनाएको छ । मंगलबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गर्दै विभिन्न जिल्लाहरुमा इन्चार्ज सहित जिल्ला कमिटीका पदाधिकारीहरु समेत चयन गरेको हो…

कर्णाली प्रदेश सरकार अल्पमतमा, एमालेका मन्त्रीद्वारा सामुहिक राजिनामा

कर्णाली प्रदेश सरकार अल्पमतमा, एमालेका मन्त्रीद्वारा सामुहिक राजिनामा

काठमाडौं / कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा नेकपा एमालेका तीनै‌ मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो। नेकपा एमाले प्रदेश संसदीय दलको निर्देशनअनुसार नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा…

माधब नेपाल समूहद्वारा बागमती प्रदेशमा समानान्तर कमिटीको घोषणा

माधब नेपाल समूहद्वारा बागमती प्रदेशमा समानान्तर कमिटीको घोषणा

काठमाडौँ / नेकपा एमालेको माधव नेपाल समूहले नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी बनाएको छ ।आज मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा नेपाल निकट बागमती प्रदेस कमिटिको बैठकले शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी…

भारतले बनायो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज

भारतले बनायो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज

भारतको जम्मु काश्मीरमा भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन् । काश्मीरको चेनाब नदीमा बनाइएको ३५९ मिटर अग्लो आर्क ब्रिजको निर्माण सकिएको बताइएको छ ।यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा…