प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश सरकारको सिफारिस

प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश सरकारको सिफारिस

बुटवल / लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाइ सिफारिस गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको…

नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी

काठमाडौँ / अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ । विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि एन्फाले टिमको…

१५ ओटा कम्पनीद्वारा ५ अर्ब ५५ करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी

१५ ओटा कम्पनीद्वारा ५ अर्ब ५५ करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी

काठमाडौं- वि.सं २०७८ सालमा १५ ओटा कम्पनीको रू. ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ । यी १५ ओटै…

लुम्बिनीमा जसपा विभाजित, टर्‍यो अविश्वास प्रस्ताव

लुम्बिनीमा जसपा विभाजित, टर्‍यो अविश्वास प्रस्ताव

बुटवल- विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ ।८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास…

काठमाडौं उपत्यका प्रवेश गर्न अब एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं उपत्यका प्रवेश गर्न अब एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं / काठमाडौं उपत्यका प्रवेश गर्नका अब अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको…

सोल्टीमोड-डुम्रेकुना जोड्ने पक्की पुलको निर्माण शुरु, १ वर्ष भित्र निर्माण सक्ने लक्ष्य

सोल्टीमोड-डुम्रेकुना जोड्ने पक्की पुलको निर्माण शुरु, १ वर्ष भित्र निर्माण सक्ने लक्ष्य

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ को डुम्रेकुनाबाट वडा नम्बर ३ को सोल्टीमोड जोड्ने पक्की पुलको निर्माण कार्य शुरु गरिएको छ । ११ मिटर चौडाई रहने यस पुलको लम्बाई १२० मिटरको हुनेछ । वारीपारि र…

मुख्यमन्त्री पौडेलद्वारा माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन (फोटो फिचर)

मुख्यमन्त्री पौडेलद्वारा माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन (फोटो फिचर)

चितवन / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन गर्नुभएको छ ।माडीमा अयोध्याधाम बनाउनका लागि राम र सीताको मूर्ति तयार गरि आउदो रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गर्ने तयारीका…

भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

सुदुरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।रानाथारु समुदायको खडेहरा पर्व चैत २३ गते सोमबार परेकोले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । होली पर्वको अन्तिम दिनको रुपमा मनाइने यस पर्व…

मकवानपुरगढीमा जग्गा नाप्ने काम शुरु , करिब ४ हजार आवेदन

मकवानपुरगढीमा जग्गा नाप्ने काम शुरु , करिब ४ हजार आवेदन

मकवानपुरगढी- मकवानपुरगढीमा आइतबार (आज) बाट जग्गा नाप्ने कामको शुरूवात गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले आज एक कार्यक्रममा बिच वडा नम्बर ६ को डुम्रेकुनाबाट जग्गा नाप्नको लागि प्राविधिक टोलिलाई सामान हस्तान्तरण गरि जग्गा…

वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

हेटौडा / वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि आफ्नो प्रदेशभित्रका नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि, उद्योग, पर्यटन, बन वातावरण, व्यापार व्यवसाय लगायतको…