अनेमसंघ मनहरी गाउँपालिका स्तरीय भेला : अध्यक्षमा पम्फा रोका

अनेमसंघ मनहरी गाउँपालिका स्तरीय भेला : अध्यक्षमा पम्फा रोका

मनहरी / अखिल नेपाल महिला संघ ( अनेमसंघ) मनहरी गाउँपालिका स्तरीय भेला तथा बनभोज कार्यक्रम मनहरी- ९ को मोतीदेवी पार्कमा सम्पन्न भएको छ ।भेलाले पम्फा रोकाको अध्यक्षतामा ४५ सदस्यीय गाउँकमिटी चयन गरेको छ । कमिटीको…

अन्तर शहर चेस प्रतियोगिता : हेटौँडा उपमहानगरपालिकाले जित्यो उपाधि

अन्तर शहर चेस प्रतियोगिता : हेटौँडा उपमहानगरपालिकाले जित्यो उपाधि

हेटौँडा /  नेपालकै सर्वाधिक राशी पुरस्कार रहेको अन्तर शहर चेस प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ ।शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिका १३ अंकसहित प्रथम स्थान हासिल गर्दै उपाधि…

नेपालमै मल कारखाना खोल्ने गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

नेपालमै मल कारखाना खोल्ने गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं- सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको सो प्रस्ताव बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको कृषि मन्त्रालयले जनाएको छ । वर्षेनी रासायनिक…

फुट न जुटको दोबाटोमा उभिएका माधवलाई योगेशले सुझाएका तीन विकल्प

फुट न जुटको दोबाटोमा उभिएका माधवलाई योगेशले सुझाएका तीन विकल्प

काठमाडौं- समानान्तर भेलापछि नेकपा एमालेको माधव नेपाल पक्ष माथिदखि तलैसम्म समानान्तर कमिटी बनाएर अलग पार्टीको अभ्यास गर्ने निर्णयमा पुगेको थियो । यसबीचमा केही भातृ संगठनका अलग कमिटी पनि बनिसकेका थिए ।माधव नेपाल अलग पार्टी गठनको…

विद्युतीय सवारी    चार्जिङ स्टेसन निर्माण थालिने

विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण थालिने

काठमाडौँ- विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका…

ओली झनै शक्तिशाली : नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी

ओली झनै शक्तिशाली : नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर…

नेपाल पशुपन्छीजन्य उत्पादन माछा , मासु , दुध र अण्डामा आत्मनिर्भर

नेपाल पशुपन्छीजन्य उत्पादन माछा , मासु , दुध र अण्डामा आत्मनिर्भर

काठमाडौँ-  सरकारले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको छ । विहिबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको…

अब दुध बोक्ने गाडी पनि एम्बुलेन्स सरह ,दुधलाई अत्यावश्यक भित्र राखियो लोगो पनि छुट्टै

अब दुध बोक्ने गाडी पनि एम्बुलेन्स सरह ,दुधलाई अत्यावश्यक भित्र राखियो लोगो पनि छुट्टै

दुध बोक्ने गाडीमा प्रयोग गरिने लोगो काठमाडौं- कृषि तथा पशुपंछी विकास मन्त्रालयले दूध ढुवानीका लागि प्रयोग हुने लोगो सार्वजनिक गरेको छ ।बिहीबार भएको पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजानिक…

शिक्षक पक्राउका विषयमा शिक्षक संगठनहरुको ध्यानाकर्षण  , सत्यतथ्य छानवीन गर्न माग

शिक्षक पक्राउका विषयमा शिक्षक संगठनहरुको ध्यानाकर्षण , सत्यतथ्य छानवीन गर्न माग

मकवानपुरगढी- भानु माविका शिक्षक किरण पाण्डे पक्राउका विषयलाई लिएर मकवानपुरगढी गाउँपालिकाका शिक्षक संगठनहरुले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।नेपाल शिक्षक महासंघका अध्यक्ष लीलानाथ ढुङ्गेल , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शिव प्रसाद…

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी सो वस्तुमा आत्मनिर्भर भएको घोषण गरेको हो।  भैसीबाहेक अन्य मासु, धुलो दूध, अण्डा र मासुको आयात…