प्रदेश प्रमुख राजेश झाले सवारी दुर्घटनाका घाइतेको उद्धार गरे

प्रदेश प्रमुख राजेश झाले सवारी दुर्घटनाका घाइतेको उद्धार गरे

जनकपुर / प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज ) ले सवारी दुर्घटनामा परि घाइते भएकाहरूको उद्धार गरि अस्पताल पठाउनुभएको छ ।जनकपुरबाट बाराको जीतपुर जाँदै गर्दा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा सवारी…

मदन भण्डारी फाउन्डेसनको आयोजनामा सुशासन र समृद्धिका लागि संचार बिषयक अन्तरक्रिया कार्यक्रम

मदन भण्डारी फाउन्डेसनको आयोजनामा सुशासन र समृद्धिका लागि संचार बिषयक अन्तरक्रिया कार्यक्रम

चितवन / मदन भण्डारी फाउन्डेसनको आयोजनामा सुशासन र समृद्धिका लागि संचार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै फाउन्डेसनका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको…

समृद्धिका लागि स्थानीय सरकारको कृयाशिलता महत्वपूर्ण– मुख्यमन्त्री पौडेल

समृद्धिका लागि स्थानीय सरकारको कृयाशिलता महत्वपूर्ण– मुख्यमन्त्री पौडेल

चितवन / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिकालागि स्थानीय सरकारको कृयाशिलता आवश्यक रहेको बताउनुभएको छ । चितवनमा सोमबार आयोजित बालअधिकार सुनिश्चितता सम्बन्धी प्रदेशस्तरिय गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह…

नेकपा दाहाल-नेपाल समूहले ६८ जिल्ला तथा नगरमा नेतृत्व चयन तथा हेरफेर गर्यो,  कुन जिल्लामा को ? (सूचीसहित)

नेकपा दाहाल-नेपाल समूहले ६८ जिल्ला तथा नगरमा नेतृत्व चयन तथा हेरफेर गर्यो, कुन जिल्लामा को ? (सूचीसहित)

काठमाडौँ /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले ६८ वटा जिल्ला तथा महानगर कमिटिको नेतृत्व चयन तथा हेरफेर गरेको छ । नेकपाको दाहाल-नेपाल समूहले सोमबार ६८ जिल्ला तथा महानगर कमिटिमा अध्यक्ष र सचिव चयन गरेको…

काठमाडौंमा मेलम्चीको पानी आउने निश्चित, आज सुरुङको परीक्षण गरिने

काठमाडौंमा मेलम्चीको पानी आउने निश्चित, आज सुरुङको परीक्षण गरिने

काठमाडौ / मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज सोमबार परीक्षण गरिने भएको छ । काठमाण्डौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न निर्माण गरिएको साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।नेपाल सरकारका…

नेकपाका नेताहरु बास बसेको स्थानमा प्रचण्ड–नेपाल समुहको तोडफोड र आक्रमण

नेकपाका नेताहरु बास बसेको स्थानमा प्रचण्ड–नेपाल समुहको तोडफोड र आक्रमण

काभ्रे जिल्लाको चौरीदेउरालीमा पार्टी संगठनको काममागएको नेकपा काभ्रेका नेता कार्यकर्ता बाँस बसेको घर र गाडी प्रचण्ड - माधब समुहका कार्यकर्ताहरुले तोडफोड गरेका छन । चौरीदेउराली ५ मा सोमबार नेकपाको वडा समिति गठन गर्ने कार्यक्रमका लागि…

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

काठमाडौं - नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।…

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका,वडा स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका,वडा स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ । आज (आइतबार) गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले प्रयोगशालाको उद्घाटन गर्दै अब प्रत्येक वडामा प्रसुती सेवा सहित प्रयोगशालाको सेवा पनि विस्तार…

सरकारले भारतबाट किनेको  १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

सरकारले भारतबाट किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

काठमाडौं / नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ नेपाल आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डियाको विमानबाट खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा…

जन्मदिनको अवसरमा पाख्रिनद्वारा मामाघरलाइ सहयोग

जन्मदिनको अवसरमा पाख्रिनद्वारा मामाघरलाइ सहयोग

जन्मदिनको अवसरमा पाख्रिनद्वारा मामाघरलाइ सहयोगहेटौडा / हेटौडा १३ बस्ने शिशिर पाख्रिनले आफ्नो जन्मदिनको अवसर पारेर मामाघर नेपालको लागि सहयोग सामग्री प्रदान गरेका छन।हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका पाख्रिनले २५ औ जन्मदिनको अवसरमा आफ्नो दाजु वसन्त…