नेकपा मकवानपुर सम्बद्व जनसाँस्कृतिक महासंघ र घटक संगठनहरुको  बिस्तारित बैठक, जिल्ला कमिटी पुनर्गठन

नेकपा मकवानपुर सम्बद्व जनसाँस्कृतिक महासंघ र घटक संगठनहरुको बिस्तारित बैठक, जिल्ला कमिटी पुनर्गठन

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मकवानपुर सम्बद्व जनसाँस्कृतिक महासंघ, मकवानपुर र घटक संगठनहरुको संयुक्त बिस्तारित बैठक सम्पन्न भएको छ ।बैठकले जनसाँस्कृतिक महासंघकाे अध्यक्षमा राजुराम राउतलाई चयन गरेको छ ।त्यस्तै जनचलचित्र संघ, नेपाल, मकवानपुरकाे अध्यक्षमा…

श्रीवैष्णव युवा परिषद मकवानपुरको साधारणसभा,   जगद् गुरु श्रीरामानुज स्तम्भ अनावरण

श्रीवैष्णव युवा परिषद मकवानपुरको साधारणसभा, जगद् गुरु श्रीरामानुज स्तम्भ अनावरण

हेटौंडा / श्रीवैष्णव युवा परिषद् मकवानपुरको चौंथो वार्षिक साधारणसभा एवं अधिवेशन शनिबार हेटौंडामा भएको छ । सभाले परिषद मकवानपुरको अध्यक्षमा दुर्गाप्रसाद न्यौपानेलाई सर्वसम्मत चयन गर्दै ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।परिषद्कको उपाध्यक्ष…

प्रचण्डलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न : प्रधानमन्त्री ओली

प्रचण्डलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न : प्रधानमन्त्री ओली

विराटनगर / नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर गएका पुष्पकमल दाहाललाई राम राम भन्न सकिने तर काँध हाल्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री ओलिले नेकपा प्रचण्ड - माधब समूहका अध्यक्ष पुष्पकमल दाहाल…

बिराटनगरमा नेकपाको शक्ति प्रदर्शन, संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थाले : प्रधानमन्त्री ओली (फोटो फिचर )

बिराटनगरमा नेकपाको शक्ति प्रदर्शन, संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थाले : प्रधानमन्त्री ओली (फोटो फिचर )

विराटनगर / प्रदेश एकको राजधानी बिराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बृहत् जनसभा तथा शक्ति प्रदर्सन गरेको छ ।जनसभालाई संबोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न…

भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

थिम्पु / सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ ।अलजजिरासहितका अन्तराष्ट्रिय संचारमाध्यमले हिमाली राष्ट्र भुटानमा सम्भावित सैन्य ‘कू’ असफल भएको उल्लेख…

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

– रिपेश दाहाल, (रासस) :हेटौंडा / एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको…

लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

सुर्खेत / कर्णाली प्रदेशको लोकसेवा आयोगका पदाधिकारी चयनमा राजनीतिक दलको कोटा प्रणाली लागू भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेका…

सन्दीप लामिछानेलाई  आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

सन्दीप लामिछानेलाई आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

नेपाली राष्ट्रिय क्रीकेट टिमका सदस्य लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि टिममा अनुबन्ध हुन सकेनन ।आईपीएलको १४ औं संस्करणका लागी चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले सन्दीप अनुबन्ध गरेन ।…

सुनको मूल्य ९ महिनायताकै सस्तो, ताेलाकाे कति ?

सुनको मूल्य ९ महिनायताकै सस्तो, ताेलाकाे कति ?

सुनको मूल्य ९ महिनायताकै सस्तो भएको छ । २०७७ जेष्ठ महिनाकै काराेबार मूल्यमा सुन काराेबार भइरहेकाे छ । बुधबार प्रतितोला ९० हजार भन्दा तल कारोबार भएको सुन फागुन ६ गते, बिहीबार थप ओरालो लागेको छ…

अनेरास्ववियु मकवानपुरले भोलि हेटौडामा बृहत रक्तदान कार्यक्रम गर्ने

अनेरास्ववियु मकवानपुरले भोलि हेटौडामा बृहत रक्तदान कार्यक्रम गर्ने

अनेरास्ववियु मकवानपुरले भोलि फाल्गुन ७ गते शुक्रबार हेटौडामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।अनेरास्ववियु केन्द्रिय कमिटिको सर्कुलर अनुसार देशैभर एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्ने योजना अनुरुप अनेरास्ववियु मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्न लागेको अनेरास्ववियु मकवानपुरका…