अवकाश सुविधा लिन ६० वर्ष कुर्नुनपर्ने, ८० प्रतिशतसम्म विशेष सापटी

अवकाश सुविधा लिन ६० वर्ष कुर्नुनपर्ने, ८० प्रतिशतसम्म विशेष सापटी

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अवकाश सुविधा लिन ६० वर्ष कुर्नुनपर्ने भएको छ । कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गर्दै श्रमिक जागिरबाट अलग भएको अवस्थामा कोषमा जम्मा भएको एकमुष्ट रकम निकाल्न पाउने व्यवस्था…

२२ मेगावाटको माथिल्लो चाकु-ए ले यसै साता परीक्षण उत्पादन थाल्ने

२२ मेगावाटको माथिल्लो चाकु-ए ले यसै साता परीक्षण उत्पादन थाल्ने

मकवानपुर- सिन्धुपाल्चोकका ब्यापारीहरूको अगुवाईमा निर्माण भएको माथिल्लो चाकु—ए जलविद्युत आयोजनाले उत्पादन थाल्ने भएको छ । २२ दशमलव २ मेगावाट क्षमताको सो हाइड्रोपावरले आँउदो एक साताभित्र उत्पादन शुरु गर्न लागेको हो ।शिवश्री हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको…

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

काठमाडौैं- लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार…

अष्ट्रेलियाको संसद भवनभित्रै युवतीमाथि बलात्कारः प्रधानमन्त्रीले माफी मागे

अष्ट्रेलियाको संसद भवनभित्रै युवतीमाथि बलात्कारः प्रधानमन्त्रीले माफी मागे

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् ।यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि बलात्कार गरिएको भनी आरोप लगाएकी छिन् ।प्रधानमन्त्रीले यो मामिलामा अनुसन्धानको आदेश पनि…

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२…

सरस्वती विद्यालयमा सरस्वती पुजा

सरस्वती विद्यालयमा सरस्वती पुजा

मकवानपुरगढी- मकवानपुरगढी वडा नं ३ देविडाँडामा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा श्रीपन्चमीको अवसरमा सरस्वती पुजा गरिएको छ ।विद्याकि माता मानिने सरस्वती देविको पुजा आजाको लागि विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समिती लगायत अभिभावकहरुको उपस्थिति रहेको…

सत्तरी महिनामा बन्यो सिंहदरबार

सत्तरी महिनामा बन्यो सिंहदरबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उहाँले उद्घाटन…

फागुनमै समुदायस्तरमा कोरोनाविरुद्धको खोप

फागुनमै समुदायस्तरमा कोरोनाविरुद्धको खोप

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप…

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सकियो,  मंगलबारबाट एमिकस क्युरीको बहस हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सकियो, मंगलबारबाट एमिकस क्युरीको बहस हुने

काठमाडौं / सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आजबाट सकिएको छ । सर्बोच्चमा मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने बताएको छ ।सर्बोच्च अदालतले गठन गरेको…

प्रधानमन्त्री ओली एसियाकै प्रभावशाली र दूरदर्शी नेता

प्रधानमन्त्री ओली एसियाकै प्रभावशाली र दूरदर्शी नेता

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली एसिया भरीकै प्रभावशाली र दूरदर्शी नेता ठहरिएका छन् । एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाकै दुरदर्शी नेता घोषणा गर्दै ‘आमो भिजिनरी लिडर एण्ड…