काठमाडौंमा भित्रियो बर्डफ्लु

काठमाडौंमा भित्रियो बर्डफ्लु

काठमाडौं / नेपालमा बर्डफ्लु रोग (एच फाइभ एन एठ) संक्रमणको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै काठमाडौं तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जनाएको हो…

प्रचण्डको गृहजिल्ला चितवनमा उर्लियो प्रधानमन्त्री ओलीको पक्षमा मानवसागर (फोटो फिचर)

प्रचण्डको गृहजिल्ला चितवनमा उर्लियो प्रधानमन्त्री ओलीको पक्षमा मानवसागर (फोटो फिचर)

चितवन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधब समुहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मानव सागर उर्लिएको छ । चितवनका जनताले प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको निर्णयको स्पष्ट रुपमा…

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज शुक्रवार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले…

शहीद दिवस : १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

शहीद दिवस : १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

काठमाडौँ / प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न…

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, करिब ५ लाखले पाए ६० कित्ता

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, करिब ५ लाखले पाए ६० कित्ता

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।बिक्री प्रबन्धक एनआईविएल…

मनकामना दुग्ध सहकारीको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिका सहित)

मनकामना दुग्ध सहकारीको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिका सहित)

मकवानपुरगढी- देशकै प्रतिष्ठित दुग्ध सहकारी संस्था मध्येको एक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तालिका सार्वजनिक भएको छ । यहि माघ ३० गते…

सरस्वती विद्यालयको ४५ औं वार्षिकोत्सब , सापकोटाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान

सरस्वती विद्यालयको ४५ औं वार्षिकोत्सब , सापकोटाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान

वडा अध्यक्ष भागवत घिमिरेबाट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयको ४५ औं वार्षिकोत्सब कार्यक्रम आज (१५ गते) सम्पन्न भएको छ । सोही अवसरमा निर्माण ब्यवसायी…

नेकपा मकवानपुरको सचिवमा थापा, जिल्ला सदस्यमा थप मनोनित

नेकपा मकवानपुरको सचिवमा थापा, जिल्ला सदस्यमा थप मनोनित

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको सचिवमा लाल बहादुर थापा चयन भएका छन् ।आज भएको नेकपा जिल्ला कमिटिको विस्तारित बैठकबाट थापालाई सचिवमा चयन गरिएको नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।यस अघि नेकपा…

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

हेटौंडा / ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने भएको छ ।फरेष्ट्री क्याम्पस हेटौंडा-१० को खेल मैदानमा सुरु हुने खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल भोलि…

अदालतमा बिचाराधिन मुद्धा प्रभावित हुनेगरी वक्तव्यबाजी गर्ने चार पूर्व प्रधानन्यायाधीश विरूद्ध मुद्धा

अदालतमा बिचाराधिन मुद्धा प्रभावित हुनेगरी वक्तव्यबाजी गर्ने चार पूर्व प्रधानन्यायाधीश विरूद्ध मुद्धा

सर्बोच्च अदालतमा विचाराधीन मुद्धा प्रभावित हुनेगरी वक्तव्यबाजी गर्ने चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ।पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध अदालतको अपहेलना मुद्धा दर्ता भएको सर्वोच्चका सञ्चार…