नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न

नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न

मकवानपुर- नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन आज (सोमबार) हेटौंडामा सम्पन्न भएको छ । नेपाल निवृत शिक्षक समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धुर्वराज अर्यालको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष शिवदयाल यादबको सभाध्यक्षतामा कार्यक्रम भएको…

अम्बानीको १ घण्टाको कमाई बराबर कमाउन भारतीय एक श्रमिकलाई १० हजार वर्ष लाग्नेछ : रिपाेर्ट

अम्बानीको १ घण्टाको कमाई बराबर कमाउन भारतीय एक श्रमिकलाई १० हजार वर्ष लाग्नेछ : रिपाेर्ट

कोरोना महामारीले एकातर्फ गरीबहरु मारमा परेका छन् भने अर्कातर्फ भारतका सबैभन्दा धनी व्यक्तिहरुले यसबीचमा राम्रो आम्दानी गरेका छन् । अक्सफ्यामको नयाँ रिपोर्ट अनुसार कोरोना महामारीले भारतमा असमानतालाई बढाएको छ । 'द इनइक्वालिटी भाइरस' नामको उक्त…

कोरोना खोपको शुभारम्भ १४ गते, फ्रन्टलाइनरपछि वृद्धाश्रम र जेल प्राथमिकतामा

कोरोना खोपको शुभारम्भ १४ गते, फ्रन्टलाइनरपछि वृद्धाश्रम र जेल प्राथमिकतामा

काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ ।भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध…

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई…

मकवानपुरगढीमा किसान क्रेडिट कार्ड लागु गर्ने विषयमा अन्तरक्रिया

मकवानपुरगढीमा किसान क्रेडिट कार्ड लागु गर्ने विषयमा अन्तरक्रिया

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्ड लागु गर्ने तयारी थालिएको छ । सोही अनुसार आज (आइतबार) अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । बित्तिय पहुँचमा पुग्न नसकेका साना किसानहरुलाई किसान क्रेडिट कार्ड मार्फत सरल र…

चितवनमा माघ १७ गते नेकपा ओली पक्षको बृहत जनसभा हुने , सम्बोधनका लागि ओली आउने

चितवनमा माघ १७ गते नेकपा ओली पक्षको बृहत जनसभा हुने , सम्बोधनका लागि ओली आउने

मकवानपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । आज (आइतबार) भरतपुरमा नेकपा (ओली पक्ष) द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत जनसभाको बारेमा जानकारी…

मकवानपुर गढी : २५८ औं बिजयोत्सव

मकवानपुर गढी : २५८ औं बिजयोत्सव

रिपेश दाहालहेटौँडा / हिजो माघ १०, २५८ औं बिजयोत्सव । बिदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहलो युद्ध भएको दिन । नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशीसेनालाई नेपाली सेनाले पराजित…

ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव

ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव

मकवानपुरगढी- ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजयउत्सब कार्यक्रम आज भएको छ । मकवानपुरगढी बिजयउत्सब मुल समारोह समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गढीको इतिहास, महत्व र अहिले पर्यटकिय…

साईबर सेना हतियार बोक्ने सेना होइन,  बौद्धिक तथा प्राविधिक सेना – महेश बस्नेत

साईबर सेना हतियार बोक्ने सेना होइन, बौद्धिक तथा प्राविधिक सेना – महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतले साईबर सेना हतियार वोक्ने सेना नभएर क्रान्तिकारी योद्धाहरुलाई स्याल बनाएर रजाँई गर्ने प्रचण्ड प्रवृत्तिलाई तह लगाउने बौद्धिक तथा प्राविधिक सेना भएको बताएका छन ।राष्ट्रिय युवा संघ…

मकवानपुरमा सहकारीबाट दूध प्रशोधन उद्योग स्थापनाको तयारी

मकवानपुरमा सहकारीबाट दूध प्रशोधन उद्योग स्थापनाको तयारी

मकवानपुर- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रशोधन उद्योग स्थापनाको लागि प्रक्रिया शुरु गरेको छ ।आज जिल्ला संघको सभाहलमा संघका सदस्य संस्थाहरुका अध्यक्ष तथा ब्यवस्थापकहरुको भेला गरि उद्योग स्थापनाको लागि आवश्यक छलफल गरेको हो ।संघले…