नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

हेटौंडा । प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री दिन सकिने भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबन्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव…

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

काठमाडौँ — नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।२०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २ गते…

आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोडको आवेदन, ८ अर्बको आईपीओ कति पर्ला भागमा ?

आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोडको आवेदन, ८ अर्बको आईपीओ कति पर्ला भागमा ?

साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।यस अघि चन्द्रागिरी…

नेकपा वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारवाही,  आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी  ।

नेकपा वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारवाही, आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरि हटाएको छ ।पार्टी हित बिपरित काम गरेको भन्दै बैठकले दाहाललाई कारबाही गरि साबिक कमिटीका सचिव आनन्द पोखरेललाई…

निर्वाचनमा जुट्न कार्यकर्तालाई जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्देशन

निर्वाचनमा जुट्न कार्यकर्तालाई जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्देशन

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मृतिमा सोमबार सिरहाको लहानमा आयोजित सभामा उनले भने, ‘‘आगामी तीन महिनामा होस् वा छ…

निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिदै

निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा…

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड र माधव नेपाल समूहका तीन जना सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका छन ।प्रदेश नं १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर…

प्रतिनिधिसभा  विघटन विरुद्ध परेका रिटहरुमाथि आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथि आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथि आज पनि सुनुवाइ हुँदैछ । आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले अदालतले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेके थियो। आइतबार रिट…

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अलमलमा देखिएको छ । प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने, दुवै अवस्थामा निर्णायक मानिएको कांग्रेसले निर्णय…

बाइडेनको शपथग्रहण : अधिकांश कार्यक्रम भर्चुअल, १२ सयजना मात्रै उपस्थित हुने

बाइडेनको शपथग्रहण : अधिकांश कार्यक्रम भर्चुअल, १२ सयजना मात्रै उपस्थित हुने

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा ४६औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्दै छन् । ह्वाइटहाउसले हालै मात्र उनको शपथग्रहण कार्यक्रम कस्तो हुने भन्नेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार यसअघिका राष्ट्रपतिहरूको जस्तो यसपटक शपथग्रहण भड्किलो…