थाहानगरको अर्को पहिचान रमणीय पदमार्ग,थाहा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

थाहानगरको अर्को पहिचान रमणीय पदमार्ग,थाहा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

राजकुमार के.सी.मकवानपुर, ११ असार/बेमौसमी तरकारी खेती र सुन्दर पर्यटकीय क्षेत्रको कारण छुट्टै परिचय बनाएको मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तब्यको रुपमा पनि परिचित हुन थालेको छ ।संघीय राजधानी…

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

मकवानपुरगढीको धमिले कृषि सहकारी संस्थाद्वारा नेपालको पहिलो सहकारी बखान सहकारीको अवलोकन

२३ बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाबाट गएको भ्रमण टोलिले नेपालको पहिलो सहकारी पश्चिम चितवनको शारदानगरमा रहेको श्री बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार अवलोकन भ्रमण गरेको…

शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

थाहा- एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल-ओखर…

गुणस्तर परीक्षण प्रयोगशाला निर्माण गर्दै बागमती सरकार

गुणस्तर परीक्षण प्रयोगशाला निर्माण गर्दै बागमती सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न औद्योगिक उपभोग्य वस्तुको गुणस्तर परीक्षणका लागि प्रदेशस्तरीय प्रयोगशाला स्थापनाको तयारी अघि बढाएको छ । प्रदेश सरकार मातहतको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशस्तरीय गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्न लागेको…

दामन–सिमभन्ज्याङ : गुराँस पदमार्ग प्रकृतिको भण्डार

दामन–सिमभन्ज्याङ : गुराँस पदमार्ग प्रकृतिको भण्डार

राजकुमार के.सी. थाहानगर, चैत ०८/थाहा नगरपालिकाको शिखरकोट–धारापानी–ऋषेश्वर–सिमभन्ज्याङ–दामन पदयात्रामा सहभागी यात्रुहरुले यो पदमार्गलाई प्रकृतिको भण्डारको रुपमा ब्याख्या गरेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिभिन्न प्रजाति दामन सिमभञ्ज्याङक्षेत्रमा पाईने हुनाले यस पदमार्गलाई गुराँस पदमार्ग नामांकरण गर्नपनि…

पर्यटनको प्रचुर सम्भावना बोकेको बुढिचौरको ऋषेश्वर गुफा र खुँडेधार पदमार्ग योजनाको काम अलपत्र

पर्यटनको प्रचुर सम्भावना बोकेको बुढिचौरको ऋषेश्वर गुफा र खुँडेधार पदमार्ग योजनाको काम अलपत्र

मक्रान्चुली- बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडासँगै जोडिएको मकवानपुरगढी गाउँपालिका पर्यटनको निकै नै सम्भावना बोकेको गाउँपालिका हो । पुर्वमा वडा नम्बर २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरबार र पश्चिममा वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर…

थाहाको पर्यटकीय विकासका लागि पैदलयात्रा ऐतिहाँसिक, सांस्कृतिक, पर्यटकीय गन्तब्य टिष्टुङ–कुन्छाल

थाहाको पर्यटकीय विकासका लागि पैदलयात्रा ऐतिहाँसिक, सांस्कृतिक, पर्यटकीय गन्तब्य टिष्टुङ–कुन्छाल

राजकुमार के.सी./थाहानगरपर्यटकीय सम्भावना बोकेको थाहा नगरपालिकाको अवलोकन भ्रमणका लागि आन्तरिक पर्यटकहरुको आगमन बढेको छ ।स्थानीय युवाहरुको सक्रियतामा पैदलयात्राको रुट तयार गरेर प्रचारप्रसार गरेपछि उक्त रुटमा पैदल यात्रा गर्नेहरुको आकर्षण पनि बढेको छ ।केही समय अगाडिको…

पर्यटन प्रबर्द्धनका लागि हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने

पर्यटन प्रबर्द्धनका लागि हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने

राजकुमार के.सी.हेटौंडा,१४ पौष/थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ ।थाहा नगरपालिकाको आयोजनामा पौष २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुने थाहा नगरपालिकाले जनाएको छ ।थाहा नगरका करिब एक दर्जन…

बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदै

बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदै

बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदैछन्। उनीहरू बिहीबार जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार शुक्रबार शुक्रबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसरी जहाज चार्टर्ड…

लायन्स क्लब मकवानपुर हेल्पडेस्कद्वारा वृक्षरोपण

लायन्स क्लब मकवानपुर हेल्पडेस्कद्वारा वृक्षरोपण

३० असार, हेटौंडा- 'रुख रोपौं वातावरण जोगाऔं' भन्ने नाराकासाथ लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा हेटौडा ८ मा रहेको राजपानी पार्कमा शनिबार वृक्षारोपण गरिएको छ ।स्थानीय राजपानी टोल बिकास संस्थासंगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम…