नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

मलेसियामा जारी यु–१९ टी–२० एसिया कपको सुपर चारको दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ। वर्षाका कारण ११ ओभरमा घटाइएको खेलमा नेपाललाई हराएसँगै बंगलादेश फाइनल प्रवेश गरेको छ। टस हारेर पहिले…

महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ ।   आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस…

मकवानपुर उसु संघको अध्यक्षमा पुनः बज्राचार्य

मकवानपुर उसु संघको अध्यक्षमा पुनः बज्राचार्य

मकवानपुर उसु संघको अध्यक्षमा पुनः ज्योतिरत्न बज्राचार्यको चयन भएका छन् । बिहिबार हेटौंडामा सम्पन्न संघको छैटौं अधिवेशनले बज्राचार्यको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष पदमामा गंगा पौडेल, सचिवमा बिश्वनाथ पाठक र कोषाध्यक्षमा…

महिला यु-१९ एसिया कप: नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

महिला यु-१९ एसिया कप: नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

 महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११:४५ बजे शुरु हुनेछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको…

एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खेल आज

एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खेल आज

एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । अस्ति मङ्गलवार नेपाल र भारतबीचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह…

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे पहिलाे क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायाे । जनकपुरले दिएकाे १ सय ४० रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३…

एलिमिनेटरमा चितवन र कर्णाली भिड्दै

एलिमिनेटरमा चितवन र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। यो खेलमा पारजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित हासिल…

हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै

हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै

बागमती प्रदेशको राजधानी हेटौंडामा यही पुष १० गतेबाट दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदैछ । बागमती प्रदेश फुटबल संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले…

एनपीएलमा बुधबार इलिमिनेटर खेल हुँदै

एनपीएलमा बुधबार इलिमिनेटर खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार इलिमिनेटर खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा प्रतिष्पर्धा हुन लागेको हो।…

नेपाल र भारत भिड्दै

नेपाल र भारत भिड्दै

 एसीसी अन्डर–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्। खेल मलेसियाको वायुमास ओभलमा विहान पौन १२ बजे…