हुप्राचौरको सरसफाइ गर्दै नगर खेलकुद बिकास समितीले स्थापना दिवस मनायो

हुप्राचौरको सरसफाइ गर्दै नगर खेलकुद बिकास समितीले स्थापना दिवस मनायो

हेटौडा / हेटौडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आज प्रथम स्थापना दिवस मनाएको छ ।खेलकुद बिकास समितिले लोकतान्त्रिक पार्क (हुप्राचौर)मा सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी…

टोकियो ओलम्पिक आजबाट सकिँदै

टोकियो ओलम्पिक आजबाट सकिँदै

काठमाडौं । जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक आजबाट सकिँदैछ । आज टोकियोमा एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन गरिँदैछ । टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी…

एन्फाका प्रवक्ता किरण राईले दिए राजीनामा

एन्फाका प्रवक्ता किरण राईले दिए राजीनामा

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् । प्रवक्ता राईले आज एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाउनु भएको हो । प्रवक्ता राईले अहिले केहि…

टोकियो ओलम्पिकको भब्य उद्घाटन, गौरीकाले फहराईन नेपालको झण्डा

टोकियो ओलम्पिकको भब्य उद्घाटन, गौरीकाले फहराईन नेपालको झण्डा

 काठमाण्डौ। जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ ।…

राष्ट्रिय फुटबल टिमको  बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक बन्द प्रशिक्षणमा परेका मध्ये १४ खेलाडी बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेको एन्फाले…

१४औं दक्षिण एसियाली खेलकुद साग २०२३ को मार्चमा हुने

१४औं दक्षिण एसियाली खेलकुद साग २०२३ को मार्चमा हुने

काठमाण्डौं । दक्षिण एसियाली खेलकुद (साग) को १४औं संस्करण सन् २०२३ को मार्चमा पाकिस्तानमा हुने निश्चित भएको छ। साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औँ साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय गरेको नेपाल…

आजराती युरोकप फुटबलको महाभिडन्त हुदैं, इंग्ल्यान्ड र इटालीमा कस्ले जित्ला ?

आजराती युरोकप फुटबलको महाभिडन्त हुदैं, इंग्ल्यान्ड र इटालीमा कस्ले जित्ला ?

काठमाण्डौ । १६ औं युरोकप फुटबलको फाइनल खेल आजराति हुँदैछ । वेम्बली स्टेडियमा नेपाली समय अनुसार राति पौने १ बजेपछि हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न…

आईसीसी विश्वकप क्रिकेट लिग एक वर्षका लागि स्थगित

आईसीसी विश्वकप क्रिकेट लिग एक वर्षका लागि स्थगित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जुलाई अन्तिम सातादेखि स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ। कोभिड–१९ को कारण तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको…

विश्वकप फुटबल हेर्न कोरोना विरुद्धको खोप अनिवार्य

विश्वकप फुटबल हेर्न कोरोना विरुद्धको खोप अनिवार्य

हेटौंडा । सन २०२२ मा कतारमा हुने विश्वकप फुटबल हेर्नका लागि अनिवार्य कोरोना खोप लगाउनु पर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी पूर्णरुपमा निर्मुल नभएको भन्दै कतार सरकारले यस्तो नियम लागु गर्न…

अब पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने

अब पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने

मकवानपुर । ईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ । यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ…