यू–१९ महिला एशिया कप : नेपालले पाकिस्तानलाई हरायो, पूजा महताेकाे उत्कृष्ट प्रदर्शन

यू–१९ महिला एशिया कप : नेपालले पाकिस्तानलाई हरायो, पूजा महताेकाे उत्कृष्ट प्रदर्शन

१९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो ।…

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले सुदूरपश्चिमलाई एक सय दुई रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन…

पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको  लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा आएको सुदुरले ७ विकेट गुमाएर १५३ रन बनायो। सुदुरका लागि ब्राण्डन म्याकमुलेन २३, कप्तान दिपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४,…

एनपीएलमा आज पनि दुई खेल हुँदै

एनपीएलमा आज पनि दुई खेल हुँदै

नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन्। पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको लुम्बिनी…

एसीसी यू-१९ राष्ट्रिय महिला टिमको बिदाइ

एसीसी यू-१९ राष्ट्रिय महिला टिमको बिदाइ

एसीसी यू-१९ महिला एसिया कपका लागि मलेसिया जाने नेपाली युवा राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो…

काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

काठमाण्डाै गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बाेल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे प्लेअफमा पुगेकाे छ । काठमाण्डौले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो…

एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी

एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी

काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा अहिलेसम्म १९ वटा खेलहरू सकिएका छन् । अहिलेसम्म सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेल खेलेको जनकपुर बोल्ट्सले आठ अङ्क…

फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु

फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु

स्कुटर दुर्घटनामा परेर कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राति दुर्घटनामा मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट…

कर्णालीको तेस्रो जित, पोखरा फेरि हार्‍यो

कर्णालीको तेस्रो जित, पोखरा फेरि हार्‍यो

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा करओाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो। जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको…

एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी

एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो । सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको…