विराटनगरका स्थानीय व्यापारी आन्दोलित

विराटनगरका स्थानीय व्यापारी आन्दोलित

विराटनगर :  विराटनगरमा स्थानीय व्यापारीहरु आन्दोलित भएका छन्।​ विराटनगर महानगरपालिकाले  सडक फुटपाथमा व्यापार गर्न नदिएको भन्दै स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन्। महानगरले व्यापारी माथि दमन गर्न पाइदैन भन्दै सोमबार महानगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन्।  महानगरले…

डेंगुका कारण प्रदेशसभा उम्मेदवारको निधन

डेंगुका कारण प्रदेशसभा उम्मेदवारको निधन

विराटनगर :  डेंगु संक्रमणको उपचार गराइ रहेका मोरंग-३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उमेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।  मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। उनको बुधबार…

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, कारबाही गरे भूकम्प आउने होकि ?-थपलिया

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, कारबाही गरे भूकम्प आउने होकि ?-थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको बताएका छन् ।  प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज प्रदेश नं. १ विराटनगरमा उद्घाटन गर्दै उनले स्पष्टीकरण सोध्नु भनेको कारबाही…

एक सय ६० पदकसहित आर्मीको अग्रता

एक सय ६० पदकसहित आर्मीको अग्रता

कास्की- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण,…

प्रदेश १ साक्षर प्रदेश घोषणा

प्रदेश १ साक्षर प्रदेश घोषणा

प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारी प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरमा आज एक कार्यक्रमबीच साक्षर प्रदेश घोषणा गरेका हुन्। प्रदेश १ मा १५ देखि ६० वर्ष…

प्रदेश १ को नीति तथा कार्यक्रम आज

प्रदेश १ को नीति तथा कार्यक्रम आज

काठमाडौं :  प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ।दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए। …

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडाैं / स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भएकाे छ । मतदान वैशाख ३० गते शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।…

प्रदेश १ का २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा

प्रदेश १ का २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा

हेटौँडा/ प्रेस युनियन सुनसरीले प्रदेश १ का २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । बीमामा लाग्ने कुल रकममध्ये आधा प्रेस युनियन र आधा अजोड इन्स्योरेन्सले व्यहोर्ने युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।…