जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस 

जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस 

काठमाडौं । हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो । यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा…

१५ दिनमा तीन अभिनेत्रीद्वारा आत्महत्या

१५ दिनमा तीन अभिनेत्रीद्वारा आत्महत्या

एजेन्सी । बंगाली सिने क्षेत्रकी अर्की अभिनेत्रीले आत्महत्या गरेकी छन् । शुक्रबार कोलकात्तामा मञ्जुषा नियोगी नामकी अभिनेत्रीले आत्महत्या गरेकी हुन् । बंगली सिनेक्षेत्रमा पछिल्लो १५ दिनमा ३ अभिनेत्रीले आत्महत्या गरिसकेका छन् । नियोगीको शव आफ्नै…

मिस नेपाल प्रतियोगिता कार्यक्रमका आयोजकले बेहोस हुने औषधि खुवाएर एक किशोरीलाई बलात्कार गरेको सार्वजनिक

मिस नेपाल प्रतियोगिता कार्यक्रमका आयोजकले बेहोस हुने औषधि खुवाएर एक किशोरीलाई बलात्कार गरेको सार्वजनिक

काठमाडाैँ : मिस ग्लोबल इन्टरनेसनल -२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्। उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र…

मकवानपुरे गायिका सरु कार्कीको “रेशम डोरीको” म्युजिक भिडियो सार्वजनिक

मकवानपुरे गायिका सरु कार्कीको “रेशम डोरीको” म्युजिक भिडियो सार्वजनिक

२६ चैत्र ,हेटौंडा - मकवानपुरे नव गायिका सरु कार्कीको "रेशम डोरीको" म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो हिजो सार्वजनिक गरिएको गायिका कार्कीले बताएकी छन् ।लोक गायक राजु बिरही सापकोटा र सरु कार्कीको स्वर रहेको…

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

हेटौँडा/ बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ। बुधबार रातिदेखि च्यानल ह्याक भएको हो। ह्याकपछि उक्त च्यानलको नाम नै परिवर्तन भई ‘इथेरियम’ भएको छ। बुढासुब्बाका सबै सामग्रीहरु होमपेजमा देखिएका छैनन्, केही सामग्री भने अन्य शिर्षकमा…

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफुको पाँचौं संस्करण आजदेखि सुरु हुँदै

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफुको पाँचौं संस्करण आजदेखि सुरु हुँदै

हेटौँडा/ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफुको पाँचौं संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाण्डौको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आजदेखि हुन लागेको हो । बेलुका ४ बजे…

आजदेखि काठमाडौंमा लोक दोहोरी प्रतियोगिता शुरु हुँदै

आजदेखि काठमाडौंमा लोक दोहोरी प्रतियोगिता शुरु हुँदै

हेटौँडा/ राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता शुरु हुँदैछ। ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा प्रतियोगिता हुन लागेको हो। चैत…

तारेखमा छाड्न माग गर्दै पल शाहले दिए उच्च अदालतमा निवेदन

तारेखमा छाड्न माग गर्दै पल शाहले दिए उच्च अदालतमा निवेदन

हेटौँडा/ नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न…

गोपी कृष्ण फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने

गोपी कृष्ण फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने

हेटौँडा/ दुई वर्षदेखि बन्द रहेको गोपी कृष्ण फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। कोरोना महामारी सुरु भएसँगै बन्द भएको हल आवश्यक मापदण्ड अपनाउँदै शुक्रबारदेखि फेरि सञ्चालनमा आउने भएको निर्देशक निरक पौडेलले बताएका हुन्। कोरोनाका…

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

हेटौँडा/ पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गर्नुभएको हो ।…