७ वर्षदेखि भाडाको घरमा बागमती सरकार

७ वर्षदेखि भाडाको घरमा बागमती सरकार

हेटाैँडा । संघीय व्यवस्था कार्यान्वयन भएको ७ वर्षमा वाग्मती प्रदेशमा ५ मुख्यमन्त्री र ८० भन्दा बढी मन्त्री भइसकेका छन् । तर प्रदेशको भौतिक संरचना निर्माण अघि बढ्न सकेको छैन । जग्गाको टुंगो नलाग्दा पुराना सरकारी भवन र…

बागमती प्रदेशमा यस वर्ष धानको उत्पादन घट्यो : असोजको बाढीपहिरो मुख्य कारण

बागमती प्रदेशमा यस वर्ष धानको उत्पादन घट्यो : असोजको बाढीपहिरो मुख्य कारण

बागमती प्रदेशमा यसवर्ष धानको उत्पादन घटेको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्‍याउँदा बागमतीमा धानको उत्पादन एक दशमलव ३७ प्रतिशतले ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले…

हस्तान्तरण नै नभएको हेटौंडाको कृषि थोक बजारमा बागमतीको मन्त्रालय

हस्तान्तरण नै नभएको हेटौंडाको कृषि थोक बजारमा बागमतीको मन्त्रालय

सत्तारुढ दलहरूबिच भागबन्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या थपेसँगै व्यवस्थापनमा सकस देखिएको छ । यसअघि नै बागमतीका मन्त्रालयका लागि भवन अभाव देखिएकोमा नयाँ मन्त्रालय थपिएपछि समस्या झन् बढेको हो । सहकारी तथा गरिवी निवारण…

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । राजधानीमा ‘आर्थिक वर्ष २०८२।८३ जिल्लास्तरीय वार्षिक…

नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व, को–को भए निर्वाचित ? (सूचीसहित)

नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व, को–को भए निर्वाचित ? (सूचीसहित)

नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो अबेर सार्वजनिक गरेको…

बागमती प्रदेश प्रमुख देवकोटले दिए उधौली पर्वको शुभकामना

बागमती प्रदेश प्रमुख देवकोटले दिए उधौली पर्वको शुभकामना

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले आज एक सन्देश जारी गर्दै शुभकामना व्यक्त । प्रकृतिका पुजारी किराँत समुदायले…

बागमती प्रदेश सरकारका सय दिन पूरा हुँदा पनि मन्त्री अझै जिम्मेवारीविहीन

बागमती प्रदेश सरकारका सय दिन पूरा हुँदा पनि मन्त्री अझै जिम्मेवारीविहीन

बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भइसकेको छ । सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको कात्तिक १५ गते…

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

बाढीपहिरोले बागमती प्रदेशका ४३५ विद्यालयमा क्षति

असोज दोस्रो साताको बाढीपहिरोले वाग्मती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति गरेको छ । प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोले सबैभन्दा बढी काभ्रेमा ११ पालिकाका १ सय ४९ विद्यालयमा क्षति पुगेको छ । क्षति…

बागमती प्रदेशका १० जिल्लामा विपद्बाट तीन महिनामा ३ अर्ब ४४ करोडको क्षति

बागमती प्रदेशका १० जिल्लामा विपद्बाट तीन महिनामा ३ अर्ब ४४ करोडको क्षति

बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ । बैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको…

चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

 बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम रहेको मौसमविद्ले बताएका छन् । ‘दाना’ आँधी कमजोर भएसँगै नेपालमा जोखिम र असर घट्दै गएको छ । पूर्वमा ‘दाना’ आँधीको छिटपुट तथा देशभर पश्चिमी वायुको…