हेटौंडामा अब एक सय रुपैयाँमा नै खाना खान पाईने

हेटौंडामा अब एक सय रुपैयाँमा नै खाना खान पाईने

हेटौँडा- बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको मुकाम हेटौंडामा अब एक सय रुपैयाँ मा नै खाना खान पाईने भएको छ । हेटौँडा–४, हुप्रचौरमा ‘भट्टी चुल्हो’ नामक होटलले बुधबारबाट एक सय रुपैयाँमै खाना खुवाउन सुरु…

हेटौंडाको सडक विस्तारमा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश, पौष २ गते पेशी

हेटौंडाको सडक विस्तारमा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश, पौष २ गते पेशी

मकवानपुर- हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्दाका विगतका मिसिल…

बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आज ठूलो वर्षा र हिमपातको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आज ठूलो वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको हो । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा…

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष  मकवानपुरकी दाहाल घोषित

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष मकवानपुरकी दाहाल घोषित

श्रावण २६- मक्रान्चुलीमकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका दहाल बागमती प्रदेश भरीका महिला ब्यवस्थापकहरुमा यसवर्ष उत्कृष्ट ब्यवस्थापक हुन सफल भएकी छन् ।बागमती प्रदेश बचत तथा ऋण…

बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

हेटौंडा- नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला भरिका सबै २९ वटै उपशाखाको सहभागीतामा बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।बैठकले जिल्लामा हुनसक्ने बिपद जोखिमलाई न्यूनीकरण गर्न आबस्यक सामाग्री एवं जनशक्तिको ब्यवस्थापन…

एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने

एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ । प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको हो । ‘हरेक…

माटोको नमुना लिइ फर्कियो भूगर्भविद्को टोली, भूगर्भिय जोखिमको अवस्थासहितको विस्तृत रिपोर्ट तयार पार्न प्रदेश सभा सदस्य श्रेष्ठको आग्रह ।

माटोको नमुना लिइ फर्कियो भूगर्भविद्को टोली, भूगर्भिय जोखिमको अवस्थासहितको विस्तृत रिपोर्ट तयार पार्न प्रदेश सभा सदस्य श्रेष्ठको आग्रह ।

पुष्पराज अधिकारी २४ बैशाख/हेटौंडा ।हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न…

बागमतीमा चालु वर्षका योजना अलपत्र : आगामी आवको बजेट बनाउन चटारो

बागमतीमा चालु वर्षका योजना अलपत्र : आगामी आवको बजेट बनाउन चटारो

हेटौंडा ।  चालु आर्थिक वर्ष २०८१/८२ को १० औँ महिनामा प्रवेश गरेसँगै बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जुटेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउनको लागि प्रदेश सरकारले मुख्यमन्त्री बहादुर…

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

२८ चैत/हेटौंडा – बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण दिन शुरु गरिएको छ । हेटौंडामा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । बिहिवार हेटौंडा-४ वडा कार्यालय अगाडिको…

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० – हेटौंडा (भिडियो)

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० – हेटौंडा (भिडियो)

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ चैत्र २० - हेटौंडामा भब्य रुपमा मनाइएको छ । ( भिडियो ) [video width="1080" height="1920" mp4="https://shubhasamaya.com/wp-content/uploads/2025/04/lv_0_20250402204312.mp4"][/video]