कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार (आज)  प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । यसअघि २०८१ चैत १७ गते बसेको…

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा 

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा 

सुर्खेत - कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो।  ‘स्थानीय स्रोतको…

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

रामनवमी पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकालेर सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा बिदा दिएको जनाएको हो। कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिहीबार…

कर्णालीका मुख्यमन्त्री शर्माले १७ चैतमा विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले १७ चैतमा विश्वासको मत लिने

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले सर्मथन फिर्ता लिएसँगै आगामी चैत १७ गते  दोस्रोपटक विश्वासको मत लिने भएका छन्। उनले आज कर्णाली प्रदेशसभामा विश्वासको मत…

कर्णाली प्रदेशमा औद्योगिक ग्राम : जग्गाकै टुंगो छैन

कर्णाली प्रदेशमा औद्योगिक ग्राम : जग्गाकै टुंगो छैन

सुर्खेत : यहाँका तीन जिल्लामा औद्योगिक ग्राम बनाउने संघीय सरकारको योजना अलपत्र परेको छ। आव २०७६\७७ मा संघीय सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो। स्थानीय तहले…

कर्णाली सरकारको निर्णय : फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा

कर्णाली सरकारको निर्णय : फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने भएको छ।  सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेश र स्थानीय तहका कार्यालयका लागि मात्रै बिदा दिने…

कर्णालीमा माओवादी र एमालेले टुंगो लगाए मन्त्रीको नाम

कर्णालीमा माओवादी र एमालेले टुंगो लगाए मन्त्रीको नाम

सुर्खेत : कर्णाली प्रदेश सरकार आज विस्तार हुन लागेको छ। माओवादी र एमाल]ले मन्त्रीको नाम टुंगो लगाएपछि आज बेलुकी ६ बजे शपथ हुन लागेको हो।नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिश भएका…

कर्णाली सरकारले पायो विश्वासको मत

कर्णाली सरकारले पायो विश्वासको मत

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो।४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो।  मुख्‍यमन्त्री…

कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

कर्णालीमा विश्वासको मतपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

सुर्खेत । २७ पुसमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुई जना विनाविभागीय मन्त्रीसहित नियुक्ति भएको भोलिपल्ट शपथ लिए । शर्माले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहलाई विनाविभागीय मन्त्री बनाए…

कर्णालीमा सभामुखको निर्वाचन आज

कर्णालीमा सभामुखको निर्वाचन आज

काठमाडौं : कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदैछ। सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ। सभामुखका लागि एमालेबाट नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ।सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली…