जाँचपास पनि भएन नष्ट पनि गरिएन , ५० हजार बोरा मल अलपत्र

जाँचपास पनि भएन नष्ट पनि गरिएन , ५० हजार बोरा मल अलपत्र

मकवानपुर- साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरिएको ५० हजार बोरा डिएपी मल नहुँदा पाँच महिनादेखि थन्किएको छ । गएको भदौ ६ गते वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा आएर ७ गते अनलोड गरिएको भए पनि जाँचपास…

हेटौंडा-काठमाण्डौ ओहोरदोहोर गर्ने छोटोमार्ग दुई महिनाको लागि बन्द

हेटौंडा-काठमाण्डौ ओहोरदोहोर गर्ने छोटोमार्ग दुई महिनाको लागि बन्द

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डौ ओहोरदोहोर गर्ने छोटो मार्ग भीमफेदी - कुलेखानी - काठमाण्डाै सडकखण्ड दुई महिनाका लागि बन्द हुने भएको छ । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद…

जनताले आभाष हुने गरि प्रदेश सरकारले कार्य गरिरहेको छ – मुख्यमन्त्री पौडेल

जनताले आभाष हुने गरि प्रदेश सरकारले कार्य गरिरहेको छ – मुख्यमन्त्री पौडेल

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताले आभाष हुने गरि प्रदेश सरकारले कार्य गरिरहेको बताउनुभएको छ । शुन्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दै गर्दा प्रदेश सरकारले गरेका कामहरु देखिन थालेको उहाले…

नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

हेटौंडा । प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री दिन सकिने भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबन्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव…

नेकपा वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारवाही,  आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी  ।

नेकपा वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारवाही, आनन्द पोखरेललाई अध्यक्षको जिम्मेवारी ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरि हटाएको छ ।पार्टी हित बिपरित काम गरेको भन्दै बैठकले दाहाललाई कारबाही गरि साबिक कमिटीका सचिव आनन्द पोखरेललाई…

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड र माधव नेपाल समूहका तीन जना सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका छन ।प्रदेश नं १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर…

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अलमलमा देखिएको छ । प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने, दुवै अवस्थामा निर्णायक मानिएको कांग्रेसले निर्णय…

प्रदेश नं २ मा भोलि सार्वजनिक बिदा

प्रदेश नं २ मा भोलि सार्वजनिक बिदा

प्रदेश नं २ मा भोलि (सोमबार) सार्वजनिक बिदा दिइएको छ ।बलिदानी दिवसका अवसरमा प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको…

आफू भन्दा ३० वर्ष कान्छीसङ्ग विहे गर्दै मुख्यमन्त्री राई

आफू भन्दा ३० वर्ष कान्छीसङ्ग विहे गर्दै मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपाका नेता शेरधन राईको मिस मंगोल विजेता जाङमु शेर्पासँग विवाह हुने भएको छ । झण्डै ५० वर्षीय राईले मिस मंगोल २०१८ की विजेता २० वर्षीया शेर्पासँग विहे गर्न लागेका…

चन्द्रागिरी हिल्सकाे आइपीओ भर्नेहरुलाई केवलकार चढ्दा २५ प्रतिशत छुट

चन्द्रागिरी हिल्सकाे आइपीओ भर्नेहरुलाई केवलकार चढ्दा २५ प्रतिशत छुट

चन्द्रागिरी हिल्स लिमिटेडको (chandragiri) पौष २९ गते बुधबार ११ औं बर्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा चन्द्रागिरी हिल्सले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा…