प्रदेश नं २ मा भोलि सार्वजनिक बिदा

प्रदेश नं २ मा भोलि (सोमबार) सार्वजनिक बिदा दिइएको छ ।

बलिदानी दिवसका अवसरमा प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ ।

प्रदेश समाचार मुख्य समाचार समाचार