बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा काभ्रेका सापकोटा नियुक्त

बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा काभ्रेका सापकोटा नियुक्त

मकवानपुर - बागमती प्रदेश दुग्ध विकास बोर्डको कार्यकारी उपाध्यक्षमा काभ्रेका टिकाबल्लब सापकोटा नियुक्त भएका छन् । बाग्मती प्रदेश सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले सापकोटालाई कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल सरकारको…

कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

मकवानपुर - हेटौंडाका कोरोना (कोभिड-१९) फोकल पर्सन एवं  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईं सम्मानित भएका छन्। जिल्लामा कोरोना न्युनिकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै उनीलाई आज हेटौंडामा सम्मान गरिएको हो। जिल्ला…

मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि, मकवानपुरगढी ८ का २६ वर्षका एकजना पुरुषमा पनि संक्रमण

मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि, मकवानपुरगढी ८ का २६ वर्षका एकजना पुरुषमा पनि संक्रमण

मकवानपुर - मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । बिहान १० जना र साँझ ४१ जना गरि ५१ जनामा संक्रमण पुष्ठि भएको हो ।हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा…

आन्तरिक पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’

आन्तरिक पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’

हेटौंडा बजारको मुख्य चोकबाट उत्तर -पुर्वको करिब ५ किलोमिटर दुरिमा पिप्ले - मक्रान्चुली खडकखण्डमा अवस्थित रुद्र स्मृति पार्क अहिले आन्तरिक पर्यटनको लागि गन्तव्य स्थलका रुपमा विकास भइरहेको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ कालिखोला…

मकवानपुरमा गरिएको परिक्षणमा आज ३९ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा गरिएको परिक्षणमा आज ३९ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुर - मकवानपुरमा गरिएको परिक्षणमा आज ३९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । आज संक्रमण पुष्ठि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४ जना महिला र १३ जना पुरुष गरि जम्मा १७ जना , भिमफेदी गाउँपालिकाकी १…

हेटौंडामा पाउडर दुध उत्पादन उद्योग स्थापना हुँदै

हेटौंडामा पाउडर दुध उत्पादन उद्योग स्थापना हुँदै

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत…

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा - मकवानपुर जिल्लामा आज पनि थप ६० जना कोरोना संक्रमित थपिएका छन् । यहि भाद्र ३० गते स्वाबको नमुना लिइएकोमा ६० जनामा संक्रमण पुष्ठि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई ले…

‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

‘उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम’मा सहभागी हुन कृषि ज्ञान केन्द्रले गर्यो प्रस्ताव आव्हान

मकवानपुर – बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रममा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा…

कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन बागमती प्रदेश कृषि ज्ञान केन्द्रले प्रकाशित गर्यो सूचना

कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन बागमती प्रदेश कृषि ज्ञान केन्द्रले प्रकाशित गर्यो सूचना

मकवानपुर - बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा कम्पनी , कृषक समूह…

मकवानपुरमा आज ६१ जना कोरोना संक्रमित थपिए,मनहरीमा मात्रै २३ जना

मकवानपुरमा आज ६१ जना कोरोना संक्रमित थपिए,मनहरीमा मात्रै २३ जना

हेटौंडा - मकवानपुर जिल्लामा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा मनहरीका मात्र २३ जना रहेका छन् । यसैगरी कैलाश गाउँपालिकाका २ जना रहेको र बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका छन् । आज…