विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड २५ लाख बजेट दिने निर्णय

विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड २५ लाख बजेट दिने निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनः निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बिहान बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार…

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा साढे १२ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ ।  एमाले केन्द्रीय…

पत्रकार सम्मेलनमा भीम रावलद्वारा केपी ओलीमाथि प्रश्नको वर्षा

पत्रकार सम्मेलनमा भीम रावलद्वारा केपी ओलीमाथि प्रश्नको वर्षा

एमालेबाट बर्खास्त भएका भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रावलले ओलीले फरक मतलाई सम्बोधन नगरेको, पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको, पार्टीमा विभाजनको बिउ रोपेको, पार्टीको निर्णयलाई…

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकोमा सबैमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्। नयाँ वर्ष सन् २०२५ को हार्दिक…

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

हेटौँडा । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न…

चालू आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने सरकारको लक्ष्य

चालू आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने सरकारको लक्ष्य

किसान सूचीकरणको कार्यान्वयन तथा हक अधिकारका विषयमा केन्द्रित रहेर राष्ट्रिय किसान आयोगले देशका विभिन्न ठाउँमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । आयोगले किसानको सूचीकरण किन आवश्यक भन्नेबारेमा जानकारीसमेत गराएको छ । अनुदान र सेवा सुविधामा…

धेरै पालिकाहरुको वेबसाइटमा समस्या

धेरै पालिकाहरुको वेबसाइटमा समस्या

देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले…

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय

बागमती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए…

मकवानपुरका सांसद महेश बर्तौलाले देखेका निजामती विधेयक टुंग्याउने सात आधार

मकवानपुरका सांसद महेश बर्तौलाले देखेका निजामती विधेयक टुंग्याउने सात आधार

संविधान कार्यान्वयनसँग जोडिएको ‘सं‌घीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा विचाराधीन छ । निजामती प्रशासनलाई विकेन्द्रीकृत गर्ने गरी आएको विधेयकमा राजनीतिक दलहरू पनि आन्तरिक र सामूहिक परामर्शमा छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका…

संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती प्रदेश सरकार

संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सभा अन्तर्गतको संसदीय समितिका निर्णय कार्यान्वयनमा प्रदेश सरकार गैरजिम्मेवार बन्दै गएको छ । संसदीय समितिको बैठकमा विभागीय मन्त्री तथा मन्त्रालयका सचिवहरू नै उपस्थित भएर छलफल गरी हुने गरेका लिखित निर्णयसमेत सरकारले अवज्ञा गर्ने…