नेकपा एमालेको सचिवालय बैठक आज बस्ने

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय च्यासलमा साढे १२ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ ।  एमाले केन्द्रीय कमिटी बैठकको बैठक पुस २१ र २२ गते बस्दैछ ।

राजनीति समाचार