आज दुई संसदीय समितिको बैठक बस्ने

आज दुई संसदीय समितिको बैठक बस्ने

आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको…

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी…

बागमती प्रदेश सीटीईभिटीको कार्यकारी निर्देशकमा शान्ति लामा नियुक्त

बागमती प्रदेश सीटीईभिटीको कार्यकारी निर्देशकमा शान्ति लामा नियुक्त

हेटौंडा। बागमती प्रदेश सरकारले नुवाकोटकी शान्ति लामालाई प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । हेटौंडामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री बहादुर सिंह लामाको गृहजिल्लासमेत रहेको नुवाकोट,…

जनतामा माओवादी प्रतिको आशा जिवितै छ-सुबोध 

जनतामा माओवादी प्रतिको आशा जिवितै छ-सुबोध 

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधब सापकोटा ‘सुबोध’ ले जनतामा माओवादी प्रतिको आशा जिवितै रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले बुधबार आयोजना गरेको खवरदारी सभालाई…

नेविसंघ वन विज्ञानको प्रशिक्षण तथा बोर्ड स्थापना कार्यक्रम

नेविसंघ वन विज्ञानको प्रशिक्षण तथा बोर्ड स्थापना कार्यक्रम

नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाई समितिले ‘प्रशिक्षण तथा बोर्ड स्थापना कार्यक्रम’ आयोजना गरेको छ । संघले बुधवार संस्थानको सभाहलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम इकाई सभापती आमोश सिंह ठकुरीको…

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको…

बागमती प्रदेश प्रमुखद्वारा ख्रीष्टमसको शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुखद्वारा ख्रीष्टमसको शुभकामना व्यक्त

हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु खृस्टको जन्मदिनको रूपमा मनाइन्छ । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । बुधबार परेको क्रिसमसको अवसरमा…

जेसीजको राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा रजनी थापा बिजयी

जेसीजको राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा रजनी थापा बिजयी

नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । इटहरी जेसीजको आतिथ्यतामा भएको महाधिवेशनले बर्ष २०२५ को लागि १ राष्ट्रिय अध्यक्ष, ४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गरेकोछ…

रवि लामिछाने सांसद पदबाट निलम्बित

रवि लामिछाने सांसद पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । संसद सचिवालयले सोमबार बेलुका लामिछाने निलम्बनको पत्र टाँस गरेसंगै उनी निलम्बनमा परेका…

पुष १६ गते कांग्रेस मकवानपुरको मेलमिलाप कार्यक्रम, गगन थापा आउने

पुष १६ गते कांग्रेस मकवानपुरको मेलमिलाप कार्यक्रम, गगन थापा आउने

नेपाली कांग्रेस मकवानपुरले पुष १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसर पारेर मेलमिलाप कार्यक्रमको आयोजना गर्ने भएको छ । कांग्रेस मकवानपुरले आज पत्रकार सम्मेलन गरेर मेलमिलाप कार्यक्रमको विषयमा जानकारी दिएको हो । उक्त कार्यक्रमलाई कांग्रेस…