सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन…

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

 काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ गाउँपालिकाका…

९ संसदीय समितिको बैठक आज बस्दै

९ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत ९ समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेको हो। यस्तै, महिला…

बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न

हेटौंडा- नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला भरिका सबै २९ वटै उपशाखाको सहभागीतामा बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।बैठकले जिल्लामा हुनसक्ने बिपद जोखिमलाई न्यूनीकरण गर्न आबस्यक सामाग्री एवं जनशक्तिको ब्यवस्थापन…

बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा  बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिभागका प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला…

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । त्यसका लागि उनी गएराति नै मेड्रिडबाट कतारको दोहा प्रस्थान गरिसकेका छन् ।सूचना…

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : कोइराला

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : कोइराला

चितवन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्रै हुनुपर्ने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए। त्यसबाट महाधिवेशनको मिति…

बागमती प्रदेश प्रमुख दीपक देवकोटाद्वारा राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना

बागमती प्रदेश प्रमुख दीपक देवकोटाद्वारा राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्नु हुदैं धान उत्पादन राष्ट्रिय आवश्यकता र दीगो समृद्धिको अनिवार्य शर्त भएको बताउनु भएको छ । नेपाल कृषिप्रधान देश…

प्रधानमन्त्री ओली आज स्पेन जाने

प्रधानमन्त्री ओली आज स्पेन जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्।  स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति…

मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

हेटौडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम प्रस्तुत गरेकी हुन् ।बजेटमा कृषि,…