राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प

केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको…

एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली

एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । यससँगै महानगरपालिकाको…

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।…

मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख दिने मन्त्री पौडेलको निर्णय

मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख दिने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।     यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको…

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला…

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरबका आयोजनाको ब्रिफिङ लिने

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरबका आयोजनाको ब्रिफिङ लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन्। हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन्।…

रवि लामिछानेलाई अदालत पुर्‍याइयो

रवि लामिछानेलाई अदालत पुर्‍याइयो

कास्की : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिए लगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको…

पूर्व मन्त्री पदम राईको निधन

पूर्व मन्त्री पदम राईको निधन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा हिजो काठमाण्डौको वीर अस्पतालमा निधन भएको माओवादीका केन्द्रका नेता सुदन किराँतीले…

मतदाता भेटघाट कार्यक्रममा व्यस्त तिवारी

मतदाता भेटघाट कार्यक्रममा व्यस्त तिवारी

यही मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका अर्जुनप्रसाद तिवारी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी आफ्नो वडाका मतदाता भेटघाट कार्यक्रममा व्यस्त…

हेटौंडा १२ मा वडाअध्यक्षका लागि १४ जनाले दिए उम्मेद्वारी

हेटौंडा १२ मा वडाअध्यक्षका लागि १४ जनाले दिए उम्मेद्वारी

०२ मंसिर,हेटौंडा- मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का लागि अध्यक्ष पदमा १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । बिहान १० देखि अपरान्ह ५ बजेसम्म अध्यक्ष पदका लागि…