प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री जुम्ला जान लागेका हुन् । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा…

रविको बयान आज पनि जारी रहने, काठमाडौं ल्याउने तयारी

रविको बयान आज पनि जारी रहने, काठमाडौं ल्याउने तयारी

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान हुने भएको छ। हिजो बयान नसकिएकाले आज…

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङे कारागार चलना भएका छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले उनलाई डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।  …

मलद्वार नभएका बालकको उपचारमा हेटौंडा उपमहानगरले सहयोग गर्ने

मलद्वार नभएका बालकको उपचारमा हेटौंडा उपमहानगरले सहयोग गर्ने

। हेटौंडा उपमहानगरपालिकाले मलद्वार नभएका बालको उपचारमा सहयोग गर्ने भएको छ । खर्चको अभावका कारण उपचारबाट बञ्चित रहेका १८ महिने बालक आरोन स्याङतानले अब हेटौंडा उपमहानगरपालिका सहयोगबाट पूर्ण उपचार पाउने भएका हुन् । हेटौंडा–१५ का…

परराष्ट्रमन्त्री आरजु देउवा बेइजिङ जाँदै

परराष्ट्रमन्त्री आरजु देउवा बेइजिङ जाँदै

परराष्ट्रमन्त्री आरजु राणा देउवा बेइजिङ जाँदैछन् । आगामी मंसिर १३ मा समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न प्रस्थान गर्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको…

मकवानपुरको कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

मकवानपुरको कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका…

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य मनोनीत गरेको…

उपनिर्वाचनः निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्यो

उपनिर्वाचनः निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्यो

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन तथा निर्वाचन अधिकृत तोकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले…

राज्यव्यवस्था समितिको बैठक बस्दै

राज्यव्यवस्था समितिको बैठक बस्दै

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।     बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।  

हेटौंडा–१२ उपनिर्वाचनः रास्वपाले बललाई उम्मेदवार बनाउने

हेटौंडा–१२ उपनिर्वाचनः रास्वपाले बललाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा हुने उपनिर्वाचनका लागि आशा बिर बललाई उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि रास्वपाले बललाई उम्मेदवार…