राज्यव्यवस्था समितिको बैठक बस्दै

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।

 

 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

 

मुख्य समाचार राजनीति समाचार समाज