आज फाल्गुनन्द जयन्ती मनाइँदै

आज फाल्गुनन्द जयन्ती मनाइँदै

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ । फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो । फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका थिए ।…

राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा

राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ । आगामी मंसिर १६ गते हेटौंडा–१२ मा हुने उपनिर्वाचनको लागि राप्रपा मकवानपुरले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने…

बागमती प्रदेश सरकारका सय दिन पूरा हुँदा पनि मन्त्री अझै जिम्मेवारीविहीन

बागमती प्रदेश सरकारका सय दिन पूरा हुँदा पनि मन्त्री अझै जिम्मेवारीविहीन

बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भइसकेको छ । सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको कात्तिक १५ गते…

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ…

एमाले सचिवालय बैठक भोलि बस्ने

एमाले सचिवालय बैठक भोलि बस्ने

नेकपा एमाले सचिवालयको बैठक भोलि कात्तिक २४ गते बस्ने भएको छ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।…

थाहामा प्रचण्ड आउने भएपछि तयारी तिव्र

थाहामा प्रचण्ड आउने भएपछि तयारी तिव्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले थाहा नगरमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड आउने कुराले बिशेष महत्व राख्ने बताईन् ।बिहीबार थाहा नगरमा हुने कार्यक्रमको तयारी अवलोकन तथा…

जितपछि ट्रम्पको घोषणा : अब कुनै युद्ध हुनेछैन

जितपछि ट्रम्पको घोषणा : अब कुनै युद्ध हुनेछैन

वासिङटन :  अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्।     ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए।…

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण हिजोदेखि…

एमालेद्वारा सचिवालय बैठक आह्वान

एमालेद्वारा सचिवालय बैठक आह्वान

नेकपा एमालेले सचिवालय बैठक आह्वान गरिएको छ । बैठक यही कात्तिक २४ गते शनिवार बस्ने गरी आह्वान गरिएको हो । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले…

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान प्रस्थान गर्ने भएका छन्।     अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा…