प्रधानमन्त्रीले शुरू गरे ह्वाट्सएप च्यानल

प्रधानमन्त्रीले शुरू गरे ह्वाट्सएप च्यानल

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन्। आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित ओलीले शनिबारदेखि ह्वाट्सएपमा उपस्थिति जनाएका हुन्। च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे…

विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह

विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । पार्टीको विपद् व्यवस्थापन विभागले शुक्रबार राजधानीमा गरेको ‘नेपालमा विपद्को अवस्था, समस्या र समाधान’…

राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल फागुनबाट सकिँदै, १८ पदमा निर्वाचन हुने

राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल फागुनबाट सकिँदै, १८ पदमा निर्वाचन हुने

काठमाडौं । सरकार राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद…

देशको पहिलो ‘फ्लाई ओभर’ को उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

देशको पहिलो ‘फ्लाई ओभर’ को उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौँ :  उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्। भौतिक…

हेटौंडा १ का वडाध्यक्ष माथि कुटपिटको ७ दलको विरोध

हेटौंडा १ का वडाध्यक्ष माथि कुटपिटको ७ दलको विरोध

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको घटनाको मकवानपुरका ७ राजनैतिक दलले विरोध गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। बुधबार ७ दलका प्रतिनिधिको हस्ताक्षरमा संयुक्त विज्ञप्ति निकाल्दै घटनाको विरोध र ध्यानाकर्षण भएको…

११ महिनामा सरकारकाे विकास खर्च ४० प्रतिशतमात्रै, आम्दानी पनि खुम्चियाे

११ महिनामा सरकारकाे विकास खर्च ४० प्रतिशतमात्रै, आम्दानी पनि खुम्चियाे

चालू आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा विकास खर्च ४० प्रतिशतमात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव ७ प्रतिशत अर्थात् १ खर्ब ४३ अर्ब…

ज्यान मुद्दामा जेल चलान भएका आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो

ज्यान मुद्दामा जेल चलान भएका आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो

काठमाडौँ : ज्यान मुद्दामा कारागार चलान भएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो छ्यापिएको छ। नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै पुगेर आज न्यायाधीश थारुमाथि मोसो…

बागमती प्रदेशको बजेटमा सांसदबीच विभेद, प्रत्यक्षलाई ५ करोड र समानुपातिकलाई २ करोड

बागमती प्रदेशको बजेटमा सांसदबीच विभेद, प्रत्यक्षलाई ५ करोड र समानुपातिकलाई २ करोड

हेटौँडा — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारेको बजेटमा सांसद विकास कोष (निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम) मार्फत सांसदहरूबीच विभेद गरिएको देखिएको छ। सर्वोच्च अदालतले सांसद विकास कोषमा रोक लगाएपछि प्रदेश…

प्रधानमन्त्रीलाई मकवानपुरका चेपाङ समुदायबाट चिउरी उपहार

प्रधानमन्त्रीलाई मकवानपुरका चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी…

ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

राजकुमार के.सी.मकवानपुर । हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टसले गैरकानुनी तरिकाबाट निश्कासन गरेको कर्मचारी पुनर्बाहली नगरेको बिरोधमा विभिन्न संघ/संगठनमा आवद्ध  कर्मचारीहरु आन्दोलित भएका छन् । गत जेठ ८ गते उद्योगका कर्मचारी…