५ मिनेट बसेर प्रतिनिधिसभाको बैठक स्थगित

५ मिनेट बसेर प्रतिनिधिसभाको बैठक स्थगित

हेटौँडा/ करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले…

स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्र चुनावी प्रचार गर्न पाउने

स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्र चुनावी प्रचार गर्न पाउने

हेटौँडा/ आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत…

एनआरएनएको आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक

एनआरएनएको आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक

हेटौँडा / गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक भएको छ । फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७…

एमसीसीलाई कार्यसूचीमा नराख्ने सभामुखको निर्णय

एमसीसीलाई कार्यसूचीमा नराख्ने सभामुखको निर्णय

हेटौँडा/ सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी…

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश नगरिने

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश नगरिने

हेटौँडा/ अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो . प्रधानमन्त्रीका प्रेस संयोजक…

जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय

जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय

हेटौँडा/ जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय गरेको छ। बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निश्कर्ष निकालेको हो। सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको…

स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

हेटौँडा/ आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ…

हेटौँडामा नेपाल बन्दको सामान्य प्रभाव

हेटौँडामा नेपाल बन्दको सामान्य प्रभाव

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाल बन्दको आशिक प्रभाव परेको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेवुल गर्न लागेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ सहितका ५ दल र एउटा मोर्चाले बन्द घोषणा गरेको छ…

आज नेपाल बन्दः उपत्यकासहित देशभर आंशिक प्रभाव, अधिकांश विद्यालय बन्द

आज नेपाल बन्दः उपत्यकासहित देशभर आंशिक प्रभाव, अधिकांश विद्यालय बन्द

काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित छ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै गरिएको बन्दको उपत्यकासहित देशका सबै प्रदेशमा बिहानैदेखि आंशिक प्रभाव परेको छ । ललितपुरमा बिहानै…

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा अमेरिकी…