निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो। आयोगले शनिबार प्रकाशित गरेको सूचना…

विद्युतीय कारोबारमा ठगी बढ्यो, सचेत रहन राष्ट्र बैंकको आग्रह

विद्युतीय कारोबारमा ठगी बढ्यो, सचेत रहन राष्ट्र बैंकको आग्रह

  काठमाडाैँ । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको…

फागुनबाट विद्यालय खोल्ने तयारी

फागुनबाट विद्यालय खोल्ने तयारी

काठमाडौं। सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ ।कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले माघभर विद्यालय बन्द घोषणा गरेको छ…

एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी

एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी

  काठमाण्डाै - सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ…

प्युठानमा जन्ति बोकेको जिप दुर्घटना, एकै परिवारका ३ सहित ८ को मृत्यु

प्युठानमा जन्ति बोकेको जिप दुर्घटना, एकै परिवारका ३ सहित ८ को मृत्यु

  काठमाडौं । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६…

वाग्मती सरकारले सार्वजनिक गर्‍यो एक सय दिनको उपलब्धि

वाग्मती सरकारले सार्वजनिक गर्‍यो एक सय दिनको उपलब्धि

  काठमाण्डौ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। गठबन्धन सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक…

फागुनदेखि रेल चलाउने सरकारको तयारी, देउवा र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने

फागुनदेखि रेल चलाउने सरकारको तयारी, देउवा र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने

  काठमाडौं । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका १ दर्जन गाउँका स्थानीय हर्षित भएका छन् । रेलमा चढ्ने वर्षाैंदेखिको आफूहरूको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही…

गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्रीसँग मानव अधिकार आयोगले लियो स्पष्टीकरण

गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्रीसँग मानव अधिकार आयोगले लियो स्पष्टीकरण

  काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग स्पष्टीकरण माग गरेको छ । मन्त्री यादवले १५ वर्ष पुरानो गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण लिएको हो ।…

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच सभामुख हटाउनेबारे छलफल

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच सभामुख हटाउनेबारे छलफल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा छलफल गरेका थिए । भेटवार्तामा प्रधानमन्त्री देउवाले ठाकुरसँग एमसीसी पारित गराउन…

नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी आजबाट लामिछानेले सम्हाल्दै

नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी आजबाट लामिछानेले सम्हाल्दै

हेटौँडा\ नेपाली कांग्रेस मकवानपुरको कार्यवाहक सभापतिको जिम्मेवारी आजबाट औपचारिक रुपमा उपसभापति विष्णुप्रसाद लामिछानेले सम्हाल्ने भएका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानीयाँले बागमती प्रदेश सभापतिमा जित हाँसिल गरेर कार्यभार सम्हालेपछि खालि रहेको मकवानपुरको सभापति…