सिके राउत नेतृत्वको जनमत पार्टीबाट राजमार्ग अवरूद्ध गरेर प्रदर्शन

सिके राउत नेतृत्वको जनमत पार्टीबाट राजमार्ग अवरूद्ध गरेर प्रदर्शन

हेटौँडा/ सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्ग अबरुद्ध गरेर प्रदर्शन गरेका छन्। किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन्।…

गृहमन्त्री खाँणले गरे १४ जिल्लाका प्रजिअसँग टेलिफोन बार्ता

गृहमन्त्री खाँणले गरे १४ जिल्लाका प्रजिअसँग टेलिफोन बार्ता

हेटौँडा/ गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोन बार्ता गरेका छन् ।उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत ब्रिफिङ गरेका हुन । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक…

आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोकिने

आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोकिने

  काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दै छ। हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो नलागेको एक मन्त्रीले जनाकारी दिए। उनका अनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक…

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

  काठमाडौँ । अहिले प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको हो । दिउँसाे सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका…

एमसीसी पास हुने संकेत, देउवाले मागे प्रचण्ड र नेपालसँग संशोधन गर्नुपर्ने बुँदा

एमसीसी पास हुने संकेत, देउवाले मागे प्रचण्ड र नेपालसँग संशोधन गर्नुपर्ने बुँदा

  काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले…

स्थानीय तह निर्वाचनको तयारी सुरु, कार्ययोजना पेश गर्न सुरक्षा निकायलाई निर्देशन

स्थानीय तह निर्वाचनको तयारी सुरु, कार्ययोजना पेश गर्न सुरक्षा निकायलाई निर्देशन

  काठमाडौँ । सरकरारले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना पेश गर्न निर्देशन दिएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा मन्त्रालयमा…

स्थानीय तहको निर्वाचनमा तयारीमा जुट्न एमालेको निर्देशन

स्थानीय तहको निर्वाचनमा तयारीमा जुट्न एमालेको निर्देशन

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र…

कांग्रेस मकवानपुरको सभापतिमा जयराम लामिछानेद्वारा उम्मेदवारी घोषणा

कांग्रेस मकवानपुरको सभापतिमा जयराम लामिछानेद्वारा उम्मेदवारी घोषणा

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा कांग्रेस नेता जयराम लामिछानेले उम्मेदवारी घोषणा गर्नु भएको छ । आफ्नो सम्पर्क कार्यालयको समेत उद्घाटन् गर्दै उहाँले उमेदवारी घोषणा गर्नु भएको हो । काग्रेश मकवानपुरको सभापतिमा तीन जनाले उमेदवारी…

पाँच दलीय गठबन्धन टुट्दैन : अध्यक्ष नेपाल

पाँच दलीय गठबन्धन टुट्दैन : अध्यक्ष नेपाल

  काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताउनुभएकाे छ। राजधानीमा बुधवार एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले  आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच…

केन्द्रीय सुरक्षा समितिकाे बैठक सिंहदरवारमा, गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरू सहभागि

केन्द्रीय सुरक्षा समितिकाे बैठक सिंहदरवारमा, गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरू सहभागि

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिकाे बैठक बाेलाउनुभएकाे छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घाेषणा गरिरहदा गृहमन्त्री खाँणले सुरक्षा समितिकाे बैठक बाेलाउनुभएकाे हाे । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्न…