एमसीसीबारे सभामुखको अडान : बजेट जसरी होहल्लाका बीच पास हुँदैन

एमसीसीबारे सभामुखको अडान : बजेट जसरी होहल्लाका बीच पास हुँदैन

हेटौँडा/ सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् । भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल…

चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : शंकर पोखरेल

चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : शंकर पोखरेल

हेटौँडा/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित…

पानीको मूल फुटाउने मन्त्रालयको अभियान !

पानीको मूल फुटाउने मन्त्रालयको अभियान !

काठमाडौं । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु…

ट्विटरमा बाबुराम र भीम रावलमको चर्काचर्की, कसको पीएचडी नक्कली ?

ट्विटरमा बाबुराम र भीम रावलमको चर्काचर्की, कसको पीएचडी नक्कली ?

  काठमाडौं । एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई-रावल आरोप…

जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने

जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठमा एकै चरणमा स्थानीय तह निर्वाचन गर्न प्रस्ताव गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग मंगलवार भएको छलफलमा उहाँले ४ जेठमा निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको हो । चुनावको मिति तोक्ने…

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता

हेटौँडा/ स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै एमाले निकट युवा संघले मंगलबार उजुरी दिएको हो…

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

  काठमाण्डौ । सार्वजनिक सेवा पाउन कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर…

जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस्: प्रधानमन्त्री देउवा

जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस्: प्रधानमन्त्री देउवा

  काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । नेपाली कांग्रेसको वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले जेठको पहिलो साता नै निर्वाचन हुने बताउनु…

स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन

स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन

हेटौँडा/ स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो…

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस

हेटौँडा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।…