अब भिजिट भिसामा विदेश जान रोक !

अब भिजिट भिसामा विदेश जान रोक !

काठमाडौं । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक…

सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

काठमाडौं । मुलुकको द्रुततर विकासका लागि अन्तरराष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका छ महिनामा ७४ अर्ब वैदेशिक सहायता सम्झौता गरेको छ । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले…

सत्ता गठबन्धन दलबीच सहमतिपछि स्थानीय तह निर्वाचनको मिति तोकिने

सत्ता गठबन्धन दलबीच सहमतिपछि स्थानीय तह निर्वाचनको मिति तोकिने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजयकुमार पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज (बिहीवार) आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच…

राष्ट्रिय सभा निर्वाचनको स्वास्थ्य मापदण्ड: भोट हाल्न जाँदा खोप कार्ड पनि बोक्नुपर्ने

राष्ट्रिय सभा निर्वाचनको स्वास्थ्य मापदण्ड: भोट हाल्न जाँदा खोप कार्ड पनि बोक्नुपर्ने

काठमाडौं– राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्ने मतदाताहरुको हकमा पनि पूर्ण खोप लगाएको प्रमाण पत्र अनिवार्य गरिएको छ। मतदान केन्द्र प्रवेश गर्नु अगाडि मतदाताहरुले खोप कार्ड देखाउनुपर्ने छ।  माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको…

राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाबीच तालमेल

राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाबीच तालमेल

काठमाडौं– माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मधेश प्रदेशका विपक्षी दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल हुने भएको छ। राष्ट्रिय सभाका १९ जना सदस्यहरु चुन्न माघ १२ गते निर्वाचन हुँदैछ। मधेश…

सत्तारुढ गठबन्धनको बैठक स्थगित

सत्तारुढ गठबन्धनको बैठक स्थगित

काठमाडौ– सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी…

बतास समूहलाई पशुपति धर्मशाला दिने सम्झौता रद्द गर्न सिफारिस

बतास समूहलाई पशुपति धर्मशाला दिने सम्झौता रद्द गर्न सिफारिस

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा…

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदानको तयारी

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदानको तयारी

काठमाडाैं ।  प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततः मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव…

राष्ट्रिय युवा संघको महाधिवेशन आयोजक कमिटीको आर्थिक बिभाग प्रमुखमा चौलागाई

राष्ट्रिय युवा संघको महाधिवेशन आयोजक कमिटीको आर्थिक बिभाग प्रमुखमा चौलागाई

  हेटौंडा / नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन आयोजक कमिटीको आर्थिक बिभाग प्रमुखमा मकवानपुरका सन्तोष चौलागाई चयन भएका छन् । युवा संघको पोखरामा भएको सचिवालय बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष…

२८ जिल्लाका सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन  माग

२८ जिल्लाका सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन माग

काठमाण्डौं । राष्ट्रिय भूमि आयोगले विभिन्न २८ जिल्लाका भूमिहीन, सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन मागेको छ ।  यसअघिको आयोगले लिएको विवरणमा छुटेकाहरूका लागि आउँदो माघ १८ गतेदेखि ३५ दिनभित्र निवेदन दिन माग गरिएको आयोगका अध्यक्ष…