पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तो बनाइएको रहेछ: मन्त्री आले

पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तो बनाइएको रहेछ: मन्त्री आले

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालाको अवलोकन गरेका छन् । उनले अवलोकन गर्दै पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा पनि छानबिन हुने भन्दै दोषी पाइए कारवाही गरिने बताए । उनले त्यहाँ निर्माण गरिएको सबै संरचनाको…

आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

काठमाडौं । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो । फुलकोर्टले यसका लागि सर्वोच्च अदालत नियमावली पनि…

राष्ट्रियसभाकाे बैठक अनिश्चिकालका लागि स्थगित

राष्ट्रियसभाकाे बैठक अनिश्चिकालका लागि स्थगित

काठमाडौं । भाेलि (सोमबार) अपरान्ह ३ बजे बस्ने गरी डाकिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको अवस्थामा संसद सचिवालयले आइतवार सूचना निकालेर बैठक स्थगित गरेको हो। सोमबार दिउँसाे १ बजेका…

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको…

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष डा शेष घलेले पाएका छन् । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको…

प्रधानमन्त्री देउवालाई एमालेले बुझायो ध्यानाकर्षण पत्र, के छ पत्रमा ? (पूर्णपाठ)

प्रधानमन्त्री देउवालाई एमालेले बुझायो ध्यानाकर्षण पत्र, के छ पत्रमा ? (पूर्णपाठ)

काठमाडौं:  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ।  शनिबार दिउँसो एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको…

कोरोना संक्रमण बढेपछि माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

कोरोना संक्रमण बढेपछि माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। पछिल्लो  समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा…

माओवादी केन्द्रले भारतलाई भन्यो : सार्वभौमिक समानताको सम्मान गरियोस्

माओवादी केन्द्रले भारतलाई भन्यो : सार्वभौमिक समानताको सम्मान गरियोस्

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले नेपाली सार्वभौमिकताको सम्मान गर्न भारतसँग आग्रह गरेको छ।  नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले गरिरहेको सडक विस्तारको कार्य अविलम्ब रोक्न माग गर्दै माओवादीले ‘शक्तिको बलमा गरिएको भारतीय’ हस्तक्षेपप्रति निन्दा…

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली कांग्रेस

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली कांग्रेस

काठमाण्डाै - नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ । सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ…

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने, सञ्चालकको भने फरक मत

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने, सञ्चालकको भने फरक मत

काठमाडौं । मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने भएका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको शिक्षा मन्त्रीको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले मेडिकल कजेजहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम…