वैशाखमा स्थानिय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

वैशाखमा स्थानिय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाण्डौं । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । आज प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन…

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन…

आज सर्वदलीय बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?

आज सर्वदलीय बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको…

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

काठामाडौं । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमिति उदयपुरले एक करोडको कोष स्थापना गर्ने भएको छ । विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन १ करोडको संरक्षण कोष स्थापना गर्ने…

माफियाहरूबाट सरकार डराउँदैन : शिक्षामन्त्री पाैडैल

माफियाहरूबाट सरकार डराउँदैन : शिक्षामन्त्री पाैडैल

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट सरकार नडराउने बताउनुभएको छ ।  चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले आज बिहीवार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की,…

सिंहदरवार प्रवेशमा जारी गरिएका सबै प्रवेश पास खारेज

सिंहदरवार प्रवेशमा जारी गरिएका सबै प्रवेश पास खारेज

काठमाडौं: कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र…

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

काठमाण्डौ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको…

प्रेस चौतारी काठमाडौं शाखामा भुसाल अध्यक्ष चयन, यी हुन सर्बसम्बत कार्यसमिति !

प्रेस चौतारी काठमाडौं शाखामा भुसाल अध्यक्ष चयन, यी हुन सर्बसम्बत कार्यसमिति !

काठमाडौं। प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको अध्यक्षमा मुकुन्द भुसाल सर्वसम्मत चयन भएका छन् । आज मंगलबार राजधानीमा सम्पन्न पाँचौं अधिवेशनले भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा श्रीराम…

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक दाहालले मंगलबार (आज) समितिको कार्यालयमा राजीनामा–पत्र बुझाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक…

अत्यावश्यक नपरी घरबाहिर ननिस्कन उपत्यकाका जिल्ला प्रशासनको आदेश : के गर्न पाइने , के नपाइने ? (विज्ञप्तिसहित)

अत्यावश्यक नपरी घरबाहिर ननिस्कन उपत्यकाका जिल्ला प्रशासनको आदेश : के गर्न पाइने , के नपाइने ? (विज्ञप्तिसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन आदेश गरेको छ ।  मंगलपवार बसेको प्रजिअहरुको बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको हो…