ओली-देउवा भेटवार्ता : संसदको गतिरोध र एमसीसीबारे छलफल

ओली-देउवा भेटवार्ता : संसदको गतिरोध र एमसीसीबारे छलफल

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा एमालेले…

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

काठमाडौं । ​​​​​​​नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो। समितिका कार्यकारी…

आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार छ :  ओली

आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभएको छ ।  शुक्रवार पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेसँग अहिले पनि जनमत बढी रहेको…

मौसम प्रतिकूलताका कारण एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

मौसम प्रतिकूलताका कारण एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

काठमाडौं । नेपकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन…

एमाले मकवानपुरको जिल्ला  अधिवेशन भोलि, यस्तो छ अधिवेशन तालिका

एमाले मकवानपुरको जिल्ला अधिवेशन भोलि, यस्तो छ अधिवेशन तालिका

  हेटौंडा / नेकपा एमाल मकवानपुरको ११ औ जिल्ला अधिबेशन भोली गते हेटौंडामा आयोजना हुदैछ । आज नेकपा एमाले मकवानपुरले हेटौंडा-५ स्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भोलि र पर्सी हुने अधिवेशनको जानकारी दिएको…

मकवानपुरका सहायक सिडियो अर्यालको सरुवा, बझाङको सिडियोको जिम्मेवारी

मकवानपुरका सहायक सिडियो अर्यालको सरुवा, बझाङको सिडियोको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहत रहेका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १४ जिल्लामा कार्यरत सहसचिव र उपसचिव सरहका…

संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाने

संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाने

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय देखि जारी संसदको गतिरोध अन्त्यको पहल गर्न लाग्नु भएको छ । प्रधानमन्त्री देउवाले लामो समयदेखि जारी संसदको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा…

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन

काठमाण्डौं । नारायणहिटीमा दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन…

फोनिजको वाग्मती प्रदेश अध्यक्षमा  श्रेष्ठ सर्वसम्मत चयन

फोनिजको वाग्मती प्रदेश अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको बागमती प्रदेश अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ निर्वाचित भएका छन । बिहिबार हेटौडामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अभ्यक्षमा निर्वाचित श्रेष्ठ…

लोकसेवाविरुद्ध परीक्षार्थीले थाले आन्दोलन, कार्यालय घेरेर नाराबाजी

लोकसेवाविरुद्ध परीक्षार्थीले थाले आन्दोलन, कार्यालय घेरेर नाराबाजी

काठमाडौं- लोकसेवा आयोगद्वारा सञ्चालित सबै चरणका परीक्षा दिएर नतिजा कुरिरहेका शाखा अधिकृत पदका परीक्षार्थीले आयोगका अध्यक्ष माधव रेग्मीको राजीनामा मागेर आन्दोलन थालेका छन्।  नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा अनिश्चितकालका लागि स्थगित भएसँगै परिक्षार्थीहरु आन्दोलित भएका हुन्। …