‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने सरकारकाे तयारी

‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने सरकारकाे तयारी

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई…

माओवादी महाधिवेशनः पार्टीको विधान परिमार्जनसहित पारित

माओवादी महाधिवेशनः पार्टीको विधान परिमार्जनसहित पारित

काठमाडौं । नेकपा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रले माओवादी केन्द्रको विधान पारित गरेको छ। मस्यौदामा उठेका विभिन्न समूहका प्रश्नको देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो। विधानले २९९ सदस्य केन्द्रीय कमिटी र १५…

आजदेखि राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु

आजदेखि राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।…

पर्यटन मन्त्री आलेले पर्यटन बोर्डका सिईओलाई साँढे भनेपछि…..

पर्यटन मन्त्री आलेले पर्यटन बोर्डका सिईओलाई साँढे भनेपछि…..

काठमाण्डौ । शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी विरुद्ध यसरी खनिनुभयो कि कार्यक्रममा उपस्थित मानुभावहरुले समेत सहजै अनुमान लगाए कि बोर्डका कार्यकारी अधिकृत र…

माओवादी बन्द सत्रमा प्रचण्डको जवाफ, सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रतिबद्धता

माओवादी बन्द सत्रमा प्रचण्डको जवाफ, सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रतिबद्धता

काठमाडौं । पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुभएको छ ।  महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि…

नेकपा एमाले चितवनको अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा

नेकपा एमाले चितवनको अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा

काठमाडौ । चितवनको अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा गर्ने भएका छन् । नेकपा (एमाले) चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका हुन । पार्टीको जिल्ला अधिवेशन पुस २३ र २४…

माओवादीको समूहगत छलफल सकियो, शुक्रवार अध्यक्ष दाहालले जवाफ दिने

माओवादीको समूहगत छलफल सकियो, शुक्रवार अध्यक्ष दाहालले जवाफ दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल र सुझाव पेश कार्य सकिएकाे छ । बिहीबार १४ समूहका टोली नेताले आफ्नो सुझाव पेश गरेपछि २५ वटै समूहको सुझाव…

नेपाली कांग्रेसका नेताहरुको वरीयतासहितको सूची सार्वजनिक

नेपाली कांग्रेसका नेताहरुको वरीयतासहितको सूची सार्वजनिक

काठमाण्डौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज…

माओवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजै सुरु हुने

माओवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजै सुरु हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि समुहगत छलफलको सुझाव पेश गरिँदै छ । सुझावहरु पेश भइसकेपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने पार्टीको निर्वाचन समितिले जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल…

मानवअधिकार उल्लङ्घनका घटनामा कमी

मानवअधिकार उल्लङ्घनका घटनामा कमी

काठमाडौं । जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो ।…