भ्रामक समाचार बनाएर पूर्व मुख्यमन्त्रीको व्यक्तित्वलाई धुमिल पार्ने काम गरीयो- सचिवालय

भ्रामक समाचार बनाएर पूर्व मुख्यमन्त्रीको व्यक्तित्वलाई धुमिल पार्ने काम गरीयो- सचिवालय

  हेटौंडा / बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले भ्रामक समाचार बनाएर पूर्व मुख्यमन्त्रीको व्यक्तित्वलाई धुमिल पार्ने काम गरीएको प्रती आपत्ति जनाएको छ । शनिबार पूर्व मुख्यमन्त्री पौडेलको सचिवालयद्धारा विज्ञप्ती जारी गर्दै कानून बिना…

कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र बलियो हुने: मन्त्री श्रेष्ठ

कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र बलियो हुने: मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी…

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक: के-के भए निर्णय

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक: के-के भए निर्णय

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बसेको छ । पार्टी कार्यालय सानेपामा निर्वाचितहरुलाई प्रमाण पत्र वितरणपछि करिब १५ मिनेट मात्र बैठक बसेको थियो । बैठकले केही निर्णय पनि गरेको छ ।…

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित

हेटौँडा / प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । प्रेस चौतारी मकवानपुरको आज मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी…

स्थानिय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानिय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौं । निर्वाचन आयोगले आउँदाे वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग आज शुक्रवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४…

एसएसपी सुशीलकुमार यादव मृत फेला

एसएसपी सुशीलकुमार यादव मृत फेला

काठमाण्डौं । नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रमुख समेत रहेका यादव आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेका हुन । उनले आत्महत्या गरेको आशंका गरिएको प्रहरी…

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

काठमाण्डौ। भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को…

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक

काठमाडौं । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले…

कांग्रेस महाधिवेशन : सबै पदको मत गणना सकियाे

कांग्रेस महाधिवेशन : सबै पदको मत गणना सकियाे

काठमाण्डौं । नेपाली कांग्रेसको एक सय ३४ पदका लागि भएको चुनावको मत गणना सकिएको छ । खसरआर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै एक सय ३४ पदका लागि भएको चुनावको सबै मत गणना सकिएको हो । बिहीवार…

मुलुकमा विधिको शासन कायम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

मुलुकमा विधिको शासन कायम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए । महान्यायाधिवक्ताको कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयाजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको भन्दै विधिको…