‘१२ सय दिन मुख्यमन्त्री हुनेले ५० दिन मुख्यमन्त्री हुनेसँग के गरिस भनेर सोध्ने’ -मुख्यमन्त्री पाण्डे

‘१२ सय दिन मुख्यमन्त्री हुनेले ५० दिन मुख्यमन्त्री हुनेसँग के गरिस भनेर सोध्ने’ -मुख्यमन्त्री पाण्डे

काठमाण्डौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता र अभ्यासलाई नै सिध्याउन खोजेको आरोप लगाउनु भएको छ । आज प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएसँगै सभामुख सानुकुमार श्रेष्ठसँग विशेष…

मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन् : ओली

मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन् : ओली

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश…

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको संकेत !

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको संकेत !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने तयारी भएको खुलासा भएको छ ।   नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लाग्नसक्ने सङ्केत गर्नुभएको हो । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम…

वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित

वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित

काठमाण्डौं । वाग्मती प्रदेशसभाको बैठकमा बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल नेकपा एमालेले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिने भएसँगै सदनमा अवरुद्ध गरिएको हो । एमालेले बुधबार पनि सदन अवरुद्ध गरेको थियो ।…

बागमती प्रदेशसभाको बैठकआज बस्दै, मुख्यमन्त्रीले पाण्डेले जवाफ दिने

बागमती प्रदेशसभाको बैठकआज बस्दै, मुख्यमन्त्रीले पाण्डेले जवाफ दिने

काठमाण्डौं । बागमती प्रदेशको आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको कुराको जवाफ दिने भएका छन्। एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त्री पाण्डेले धादिङमा…

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी…

आगामी वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

आगामी वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

काठमाण्डौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।…

एमसीसीबारे कार्यदलको बैठक : केही दिनमै निष्कर्ष दिने तयारी

एमसीसीबारे कार्यदलको बैठक : केही दिनमै निष्कर्ष दिने तयारी

काठमाण्डौं । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय…

ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ रामकुमार सुवेदी पक्राउ

ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ रामकुमार सुवेदी पक्राउ

काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो । उनहरू…

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन्। माअ‍ोवादी केन्द्रका प्रवक्ता तथा प्रचार विभागका प्रमुख कृष्णबहादुर महराले आज पत्रकारसम्मेलन गर्दै सम्मेलनमा १ हजार ५…