प्रतिनिधिसभा बैठक : ४ अध्यादेश स्वीकृत, अर्को बैठक १८ गते बस्ने

प्रतिनिधिसभा बैठक : ४ अध्यादेश स्वीकृत, अर्को बैठक १८ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधकाबीच सञ्चालित बैठकले ती…

माओवादी बागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित (सूचीसहित)

माओवादी बागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री निर्वाचित हुनुभएको छ ।  प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो ।  कुल २ सय ६१ मत खसेकोमा…

आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने सम्भावना

आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने सम्भावना

काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । यद्यपि संसद बैठकको औपचारिक कार्यसूची भने तय गरिएको छैन । अमेरिकी सहयोग…

एमसीसीको नाममा अर्को प्रतिगमन हुँदैछ : बाबुराम भट्टराई

एमसीसीको नाममा अर्को प्रतिगमन हुँदैछ : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी जनता पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुनः प्रतिगमनको खतरा रहेको बताएका छन् । केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस…

प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न सक्नु भएन : माधव नेपाल

प्रचण्डले ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्न सक्नु भएन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन्न नसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले…

स्वदेशी माछा दानाले बजार पाएन

स्वदेशी माछा दानाले बजार पाएन

काठमाडौं । स्वदेशमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।…

यी हुन कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य (सूचीसहित)

यी हुन कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना आज आइतबार साँझ सम्पन्न भएको छ । उम्मेदवारी दिएका ९९ मध्ये ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यमा…

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

काठमाण्डाै - दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित…

एमसीसीबारे छलफल गर्न  झलनाथ खनाल नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन

एमसीसीबारे छलफल गर्न झलनाथ खनाल नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन

काठमाण्डौ । सत्तारुढ ५ दलीय गठबन्धनले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता…

एमालेलाई संसद अवरोध नगरी संवादमा आऊन सर्वदलीय बैठकको आह्वान

एमालेलाई संसद अवरोध नगरी संवादमा आऊन सर्वदलीय बैठकको आह्वान

काठमाण्डौ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेको छ । आज बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धक नबनाउन एमालेलाई आग्रह गरेको…