कांग्रेस महाधिवेशन:  शेखर कोइरालाद्धारा प्यानलसहित सभापतिको उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन: शेखर कोइरालाद्धारा प्यानलसहित सभापतिको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको प्यानलले उम्मेदवार दर्ता गरेको छ । कोइराला प्यानलको उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका…

कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक (सूचीसहित)

कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि संख्या बढाएर ४ हजार ७४३ जना मतदाताको नामावली सार्वजनिक गरेको हो । देशभरिबाट…

देउवाले प्रतिनिधिलाई भने-‘मलाई यसपटक जिताइदिनुस्’

देउवाले प्रतिनिधिलाई भने-‘मलाई यसपटक जिताइदिनुस्’

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताइदिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। शुक्रबारबाट सुरु नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन्। उनले डर र त्रासबाट…

उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं

उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश तथा विभिन्न आन्दोलनका उपलब्धिलाई सम्बोधन गर्ने गरी संविधानलाई अविलम्ब संशोधन तथा परिमार्जन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसका १४ औँ महाधिवेशन उद्घघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचन…

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको…

नेकपा माओवादी केन्द्रका जिल्ला सचिव बलराम बल सहित एक दर्जन माओवादी नेता एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका जिल्ला सचिव बलराम बल सहित एक दर्जन माओवादी नेता एमालेमा प्रवेश

  हेटौंडा / नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव बलराम बल सहित माओवादी मकवानपुरका एक दर्जन नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । आज काठमाडौमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गर्दै बल…

मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : अध्यक्ष ओली

मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन…

सभापति देउवाद्वारा कांग्रेसको १४ औं महाधिवेशन उद्‍घाटन (फोटो फिचरसहित)

सभापति देउवाद्वारा कांग्रेसको १४ औं महाधिवेशन उद्‍घाटन (फोटो फिचरसहित)

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा भव्य समारोहबीच पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्‍घाटन गर्नुभएको हो । उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका…

राजनीतिमा आए रमेश खरेल, भोलि नयाँ पार्टी गठनको घोषणा गर्ने

राजनीतिमा आए रमेश खरेल, भोलि नयाँ पार्टी गठनको घोषणा गर्ने

काठमाडौं। नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल अब औपचारिक रुपमै राजनीतिमा आउने भएका छन्। खरेलले शुक्रबार एक भेलामार्फत् पार्टी गठनको घोषणा गर्दै छन्। खरेलको नेतृत्वमा नेपाल सुशासन पार्टी गठन हुन लागेको हो। ‘नेपाललाई समृद्ध, सफल…

माओवादी केन्द्रले प्रदेश पदाधिकारी र कमिटी सदस्यको संख्या बढायो

माओवादी केन्द्रले प्रदेश पदाधिकारी र कमिटी सदस्यको संख्या बढायो

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । …